Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

नेपालमा छिट्टै ग्रिन रेभुलुसन हुने: प्रचण्ड

20210210_163427-1612954388.jpg

२८ माघ,हेटौँडा । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  नेपालमा छिट्टै ग्रिन रेभुलुसन हुने बताएका छन्।  

नेकपाले प्रचण्ड-नेपाल समुहले काठमाडौंमा आयोजना गरेको विरोध सभालाई सम्बोधनका क्रममा  प्रधानमन्त्री केपी शर्मा ओली नसच्चिए अब जनता सडकमा होइन सिहदरवार र वालुवाटारमा घेर्न आउँने बताउदै नेपालमा ग्रिन रेभुलुसन हुने संज्ञा दिएका छन्। 

उनले कार्यक्रममा मार्फत  प्रधानमन्त्री ओलीलाई राजिनामा दिएर पश्चाताप गर्न अनुरोध गरेका छन्। नेपाली जनता जिवित देवता  भएको भन्नै जिवित भगवानको पक्षमा रहेको उनले ३ बर्षमा कोपी ओलीलाई चिनेको नेता कार्यकर्तालाई चिडयाएर ब्रलन्डर गरेका  आरोप लगाएका छन्।"मिस्टर केपीले हामी माथी तुषारापात गरे, हामीलाई प्रधानमन्त्री चाहिएको होइन, हाम्रो संकल्प राष्ट्रलाई उचाईमा पुयाउने हो"- प्रचण्डले भने। 

सुकुम्बासी समस्या समाधान आयोग गठन  गरिनु  नौटङकी रहेको भन्दै यस आयोगले सुकुम्बासीको माग पुरा नहुने ठोकुवा गरेका छन्।प्रचण्डले सभाको सम्बोधनका क्रममा ओलीले निर्वाचन आयोगलाई धम्काएको बताउदै निर्वाचन आयोगलाई खुट्टा नकमाउन चेतावनि दिएका छन्।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

काठमाडौँ गोर्खाज १० रनले विजयी
Screenshot_20261110_07313-1794275205.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...

नेपाल संवत् नेपालको मौलिक संवत्: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1794274875.jpg

२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...

नेपाल संवत् ११४७ शुरु
images-(16)_edit_12985189-1794274603.jpg

२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...

पहाडी भूभागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794274309.jpg

२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...

आज गोवर्धन, बली, गोरु र हलिको पूजा
gaigoru-ra-gobardan-puja-1794274120.jpg

२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...

फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

थप समाचार