Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

नेपाल पत्रकार महासंघ बागमती प्रदेशको दोस्रो साधारण सभा हेटौँडामा सम्पन्न

20210212_152209-1613123675.jpg

३० माघ,हेटौँडा । नेपाल पत्रकार महासंघ बागमती प्रदेशले दोस्रो बार्षिक साधारण सभा सम्पन्न गरेको छ।शुक्रबार बागमती प्रदेशको राजधानी हेटौँडामा महासंघले आफ्नो दोस्रो बार्षिक साधारण सभा सम्पन्न गरेको हो। 

नेपाल पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष प्रताप विष्टको सभाध्यक्षता तथा   नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यको प्रमुख आतिथ्यतामा दोस्रो बार्षिक साधारण सभा सम्पन्न भएको हो। 

कार्यक्रममा नेपाल पत्रकार महासंघका सचिव राम प्रसाद दाहाल,बागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव मदन भुजेल,बागमती प्रदेशका संचार रजिष्ट्रार रेवती प्रसाद सापकोटा,प्रेस संगठन बागमती प्रदेश ईन्चार्ज  हिरामान तामाङ,नेपाल प्रेस यूनियन मध्यमाञ्चल संयोजक राममणि दाहाल,महासंघ उपाध्यक्ष सम्झना कार्की(नानीमैया) लगायतकाले मन्तब्य ब्यक्त गरेका थिए। 

कार्यक्रममा नेपाल पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष राजन कार्की,महासंघ  चितवन अध्यक्ष राधेश्याम खतिवडा,महासंघ रसुवा अध्यक्ष होमनाथ खतिवडा,मकवानपुर अध्यक्ष हरी हुमागाई,महासंघ दोलखा अध्यक्ष जिवन लामा,रामेछाप अध्यक्ष रमेश ढुङ्गेल,धादिङ अध्यक्ष नवराज छतकुली, काभ्रे अध्यक्ष मोतिराम तिमल्सिना,नुवाकोट अध्यक्ष कपिलदेव खनाल,सिन्धुपाल्चोक अध्यक्ष महेश श्रेष्ठ लगायतकाको उपस्थिति रहेको थियो।कार्यक्रममा पत्रकार महासंघ बागमती प्रदेश महासचिव कृष्ण सारु मगरले महासचिवको प्रतिबेदन र  कोषाध्यक्ष सीताराम  अधिकारीले आर्थिक बर्ष २०७६।७७को आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।

कार्यक्रममा बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालयबाट बागमती प्रदेश १० जिल्लाका पत्रकार महासंघका अध्यक्षलाई रिपोटिङका क्रममा आवश्यक पर्ने आपत्कालीन सामाग्री सहयोग गरेको छ। उक्त साम्रागी बागमती प्रदेशका संचार रजिष्ट्रार रेवती प्रसाद सापकोटा र आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव मदन भुजेलले १० जिल्लाका अध्यक्षहरुलाई  हस्तान्तरण गरिएको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

काठमाडौँ गोर्खाज १० रनले विजयी
Screenshot_20261110_07313-1794275205.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...

नेपाल संवत् नेपालको मौलिक संवत्: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1794274875.jpg

२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...

नेपाल संवत् ११४७ शुरु
images-(16)_edit_12985189-1794274603.jpg

२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...

पहाडी भूभागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794274309.jpg

२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...

आज गोवर्धन, बली, गोरु र हलिको पूजा
gaigoru-ra-gobardan-puja-1794274120.jpg

२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...

फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

थप समाचार