Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

कांग्रेस मकवानपुरले सोमबार हेटौंडामा विरोध प्रदर्शन गर्ने

150690185_479471000095756-1613303219.jpg

२ फागुन, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले नेपाली कांग्रेसले सत्तारुढ दल र उसबाट टुक्रिएको घटकले जस्तो सडकमा शक्ति प्रदर्शन गर्दै नहिड्ने बताएका छन् ।
प्रतिनिधिसभा विघटन विरुद्धको पार्टीले घोषणा गरेको विरोधका कार्यक्रमको दोश्रोचरणको अन्तिम कार्यक्रम अघि पत्रकारहरुसँग कुरा गर्दै नेता बानियाँले नेपाली कांग्रेसले शक्ति प्रदर्शन चुनावमा देखाउँने बताएका हुन् ।
नेपाल प्रेस युनियन मकवानपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता बानियाँयाले कांग्रेस प्र्रनिधिसभा पुनःस्थापनाको पक्षामा रहेको र सम्मानित अदालतको निर्णय पनि मान्ने भएकाले कम्युनिष्टहरुले जस्तो लोकतन्त्र र संविधानलाई खतरामा पारेर स्वार्थ केन्द्रीत भएर काम नगर्ने स्पष्ट पारे । 
नेता बानियाँले नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटनको कदम असंबैधानिक र अलोकतान्त्रिक भएकाले विरोध गर्दै आएको बताए । उनले पार्टीले आयोजना गर्ने विरोध कार्यक्रममा सहभागिताका लागि आम सर्वसाधरणहरुलाई आग्रह समेत गरे ।
पत्रकार सम्मेलनमा नेपाली कांग्रेस मकवानपुरका पार्टी प्रवक्ता प्रदिप कोइरालाले सोमबार हुने बिरोध कार्यक्रम अन्तर्गत १२ बजे पार्टी कार्यलयमा भेला भएर निस्कने विरोध ¥याली मानसचोक, लोकप्रिय भोजनालय हुँदै उद्योगवाणिज्य संघ चोकमा सभामा परिणत हुने जानकारी दिए ।
नेपाल प्रेस युनियन मकवानपुरका अध्यक्ष कुमार अधिकारी पोष्टराजको सभाध्यक्षतामा भएको पत्रकार सम्मेलनमा नेपाली कांग्रेस मकवानपुरका उपसभापति विष्णुप्रसाद लामिछाने, सल्लाहाकार उमा दाहाल, सहसचिव रामबाबु बानियाँ, जिल्ला सदस्यहरु राजिव सुवेदी, सुनिल दाहाल, सुनिल अधिकारी, प्रदेशसभाका क्षेत्रिय सभापति ताराप्रसाद लामिछाने, नगरासभापति आनन्दराम पराजुली लगाएतको उपस्थिति रहेको थियो ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

काठमाडौँ गोर्खाज १० रनले विजयी
Screenshot_20261110_07313-1794275205.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...

नेपाल संवत् नेपालको मौलिक संवत्: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1794274875.jpg

२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...

नेपाल संवत् ११४७ शुरु
images-(16)_edit_12985189-1794274603.jpg

२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...

पहाडी भूभागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794274309.jpg

२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...

आज गोवर्धन, बली, गोरु र हलिको पूजा
gaigoru-ra-gobardan-puja-1794274120.jpg

२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...

फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

थप समाचार