Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

हेटौंडामा ७१ औं प्रजातन्त्र दिवश विभिन्न कार्यक्रम गरी मनाईने 

diwasss-0.50095900-151900-1613434452.jpg

४ फागुन, हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा ७१ औ प्रजातन्त्र दिवस फागुन ६, ७ र ८ गते विभिन्न कार्यक्रम गरेर मनाउने भएको छ ।  
प्रदेश मुख्य मन्त्री डोरमणी पौडेलको अध्यक्षतामा बसेको बैठकले दिवस मनाउन मुल समारोह समिति समेत गठन गरेको छ । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा प्रदेश स्तरीय प्रजातन्त्र दिवस समारोह समिति गठन गरेको छ ।
दिवशका अवसरमा हेटौंडामा अन्तर मावि स्तरीय हाजिरी जवाफ प्रतियोगिता, परिसम्वाद कार्यक्रम, सरसफाई कार्यक्रम, रक्तदान कार्यक्रम, फलफुल वितरण, खुल्ला दौड प्रतियोगिता, म्यूजिकल थेरापी कार्यक्रमलगायत सार्वजनीक स्थानमा झण्डा फहराउने तथा तीनै दिन दिपावली गरेर मनाउने निर्णय गरेको छ । 
बैठकले फागुन ७ गते जनपरिचालन सहितको ¥याली तथा दिवशका अवसरमा आयोजित विभिन्न प्रतियोगिताका बिजयीलाई पुरकार वितरण कार्यक्रम गर्ने बताईएको छ । बैठकले जनपरिचालनको जिम्मा जिल्ला समन्वय समिति, अन्तर मावि स्तरीय हाजिरी जवाफ प्रतियोगिताको जिम्मा सामाजिक विकास मन्त्रालयलाई दिएको छ ।
यसैग्री परिसंवाद कार्यक्रमको जिम्मा प्रदेश सञ्चार रजिस्टार कार्यालय, सरसफाई कार्यक्रमको जिम्मा हेटौंडा उपमहानगरपालिकालाई, फलफुल वितरणको जिम्मा कृषि तथा सहकारी मन्त्रालयलाई, रक्तदान कार्यक्रम कर्मचारी मिलन केन्द्र मकवानपुरलाई, खुल्ला दौड प्रतियोगिताको व्यवस्थापनको जिम्मा जिल्ला खेलकुद विकास समिति र म्यूजिकल थेरापिको जिम्मा प्रदेश प्रहरी कार्यालयलाई दिएको छ । 
बैठकले खुल्ला दौडमा विजयी हुने प्रथम, द्धितिय, तृतिय र सान्त्वना हुनेलाई क्रमश १५ हजार, १२ हजार, १० हजार र ५÷५ हजार पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

काठमाडौँ गोर्खाज १० रनले विजयी
Screenshot_20261110_07313-1794275205.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...

नेपाल संवत् नेपालको मौलिक संवत्: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1794274875.jpg

२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...

नेपाल संवत् ११४७ शुरु
images-(16)_edit_12985189-1794274603.jpg

२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...

पहाडी भूभागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794274309.jpg

२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...

आज गोवर्धन, बली, गोरु र हलिको पूजा
gaigoru-ra-gobardan-puja-1794274120.jpg

२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...

फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

थप समाचार