६ फागुन, काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गरिएको छ ।
बुधबार बेलुका पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले आउँदो भदौ ७ देखि १० गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव गर्दै त्यसअनुसार नयाँ कार्यतालिका सार्वजनिक गरेको हो ।
कांग्रेसले विधानअनुसार पाँच वर्ष महाधिवेशेन गर्न नसकेपछि संविधानको धारा २६९ ले दिएको थप ६ महिनाको कार्यकाल थप गरेर भदौमा महाधिवेशन गर्ने निर्णयमा पुगेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
सार्वजनिक नयाँ कार्यतालिका अनुसार समायोजन हुन बाँकी रहेका जिल्लाको अन्तरिम संरचना फागुन १५ गतेभित्र समायोजन भइसक्नु पर्नेछ । फागुन २८ गतेभित्र सबै जिल्लाले क्रियाशील सदस्यता नवीकरण तथा नयाँको टुंगो लगाइसक्नुपर्नेछ र असार ७ गतेभित्र केन्द्रीय कार्यसमितिले देशभरबाट आएका क्रियाशिल सदस्यताको निर्णय गर्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
पारित नयाँ महाधिवेशन कार्यतालिका अनुसार गाउँ/नगर वडा अधिवेशन असार २० गते, गाउँ/नगरपालिकाको अधिवेशन असार २२, प्रदेशसभा क्षेत्रीय अधिवशेन असार २५, एक मात्र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन असार २७ गते हुनेछ।
एक भन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असार ३० गते, प्रदेश तहको अधिवेशन साउन ६ गते हुने भने केन्द्रीय महाधिवशेन भदौ ७ गते हुने भएको छ ।
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...
२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...
२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...




_edit_12985189-1794274603.jpg)













