७ फागुन, हेटौंडा । बागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभामा अविश्वासको प्रस्तावबारे निर्णय गर्ने कार्यविधि नबनेकोले प्रदेशसभा संचालन गर्न समस्या भएको बताएका छन् ।
सूचना टाँसेर २ पटक प्रदेशसभा बैठक स्थगित गरेपछि चौतर्फी आलोचना खेपिरहेका सभामुख श्रेष्ठले प्रदेशसभा सचिवालयमा पत्रकार सम्मेलन गरी यस्तो बताएका हुन् । उनले मूख्यमन्त्री डोरमणि पौडेलविरुद्ध संसदमा टेबुल भएको अविश्वासको प्रस्तावबारे निर्णय गर्न कार्यविधि मस्यौदा समिति गठन गरेको र समितिले प्रतिवेदन नबुझाएका कारण संसद स्थगित गर्नु परेको बताए ।
आफुले राजनैतिक पूर्वाग्रह राखेर संसद स्थगित गरेको नभई कार्यविधि तयार भई नसकेको र नेपाली कांग्रेसले पनि समय मागेकाले सूचना टाँसेर स्थगित गर्नु परेको उनको दावी छ ।
आफु भूमिकाबारे संचारमाध्यम र अन्यत्र प्रश्न उठेकाले प्रष्ट पार्न पत्रकार सम्मेलन गर्नु परेको उनको भनाई छ । सबैको सहमतिमा आफु सभामुख भएको बताउँदै उनले आफुले कुनै दलको पछि लागेर पूवाग्रही हुनुपर्ने आवश्यक नरहेको बताए ।
तर मंगलबार सभामुखसंग सत्तापक्ष, प्रमुख प्रतिपक्ष र अविश्वासको प्रस्ताव पक्षबीच भएको छलफलमा संसदमा टेबुल भएको अविश्वासको प्रस्तावमाथिको छलफल अघि बढाउने सहमति भएको जनाईएको छ । कार्यविधि मस्यौदा समितिका संयोजक छिरिङदोर्जे लामाले यसअघि नै सबै दलको सहमतिमा कार्यविधि तयार भईसकेको र बुझाउन खोज्दा सभामुख श्रेष्ठले बुझ्न नमानेको बताईसकेका छन् ।
यो पनि पढ्नुस्
सभामुखले कांग्रेसले समय मागेको बहाना बनाउनु गलतः बानियाँ
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...
२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...
२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...




_edit_12985189-1794274603.jpg)













