७ फागुन, हेटौंडा । हेटौंडा-६ मा रहेको प्रहरी चौकी चौघडालाई २ थान सिसीटिभी क्यामरा सहयोग भएको छ ।
वडा अध्यक्ष वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईं, वडा सदस्य राजकुमार बास्तोलाले ४५ हजार रूपैयाँ बराबरको २ थान सिसीटिभी क्यामरा र आवश्यक उपकरण सहयोग गरेका हुन् ।
सिसीटिभी क्यामरा र आवश्यक उपकरण वडा अध्यक्ष चौलागाईं, वडा सदस्य बास्तोला लगायतले हस्तान्तरण गरेका छन् । कार्यक्रममा बोल्दै वडा अध्यक्ष चौलागाईंले शान्ति सुरक्षा कायम गर्न सहयोग पुगोस् भन्ने उद्धेश्यले क्यामरा र उपकरण सहयोग गरेको भन्द प्राप्त प्रविधिको प्रयोग गरेर काम गर्दा प्रहरीलाई मद्धत पुग्ने विश्वास व्यक्त गरे ।
सहयोग सामग्री बुझ्दै प्रहरी चौकी चौघडाका प्रहरी सहायक निरीक्षक मानबहादुर कुमालले सबैको सहयोगमा शान्ति सुरक्षा कायम गर्ने कार्य अघि बढाउने बताउँदै सहयोगप्रति आभार व्यक्त गरे । उनले अब चौघडा क्षेत्र सिसी क्यामराको निगरानीमा रहने बताए ।
कार्यक्रममा हेटौंडा-६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईं, रानी वनका अध्यक्ष कृष्ण विडारी, टोल विकास संस्था वडा समन्वय समितिका अध्यक्ष केशव धिताल लगायतको सहभागिता रहेको थियो ।
सिसीटिभी क्यामरा जडान र प्राविधिक सहयोग एड्भान्स टेक्नोलोजी ग्रुपले गर्ने निर्देशक पवन मिश्र जानकारी दिए ।
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...
२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...
२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...




_edit_12985189-1794274603.jpg)













