७ फागुन, हेटौंडा । बीपी बिचार समाज मकवानपुरको आयोजनामा शुक्रबार हेटौंडामा प्रजातन्त्र दिवस र वर्तमान सन्दर्भ विषयक विचार गोष्ठि कार्यक्रम सम्पन्न भएको छ ।
समाजका अध्यक्ष विनोदचन्द्र कोइरालाको सभाध्यक्षतामा भएको गोष्ठिमा नेपाली कांग्रेस बागमती प्रदेशका संसदिय दलका नेता एवम मकवानपुर पार्टी सभापति इन्द्रबहादुर बानियाँको प्रमुख आतित्थ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि बानियाँले प्रजातन्त्रको लागी लामो संघर्ष गरेको नेपाली कांग्रेसले फेरी पनि पूर्ण प्रजातन्त्रका लागी लड्नुपर्ने बेला आएको बताए ।
प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र ल्याउँन कांग्रेसले महत्वपूर्ण भुमिका निर्वाह गरेको स्मरण गराउँदै नेता बानियाँले अहिले कम्युनिष्टहरुले लोकतान्त्रिक गणतन्त्रलाई खतरामा पारेकोले एकपटक कम्युनिष्टहरुको विरुद्ध लड्नुपर्ने बेला आएको बताएका हुन् ।
उनले कांग्रेस विधिको शासन मान्ने पार्टी भएकाले विघठित प्रतिनिधि सभा पुनःस्थापना पहिलो एजेन्ड भएपनि सर्बोच्चको निर्णय भए निर्वाचनमा जानबाट पछि नहट्ने पनि स्पष्ट पारे ।
कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका उपसभापति एवम वीपी चिन्तन प्रतिष्ठान मकवानपुरका बिष्णुप्रसाद लामिछाने, स्कुल अफ डेमोक्रेसी मकवानपुरका अध्यक्ष गोपिलाल विश्वकर्मा, नेपाल प्राध्यपक संघका अध्यक्ष कृष्णप्रसाद दाहाल, नेपाल प्रजातन्त्र महासंघका अध्यक्ष कृष्णप्रसाद अर्याल, नेपाल दलित संघ केन्द्रीय सदस्य पवित्रा विश्वकर्मा, वीपी कोइराला स्कुल अफ पब्लिक पोलिसीका बागमति संयोजक सुदिप बर्तौला, नेपाल मानव अधिकार संगठन अप्सरा बस्नेत, नेपाल ट्रेड युनियन कांग्रेस मकवानपुरका पुर्व अध्यक्ष अर्जुन श्रेष्ठ, नेपाल प्रेस युनियन मकवानपुरका अध्यक्ष कुमार अधिकारी पोष्टराज, समाजका उपाध्यक्ष प्रदिप कोइराला लगाएतले आ–आफ्नो विचार व्यक्त गरेका थिए ।
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...
२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...
२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...




_edit_12985189-1794274603.jpg)













