Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

फर्निचर व्यवसायीको साधारणसभाको तयारी पूरा

151581231_925093048030023-1613780890.jpg

८ मकवानपुर, हेटौंडा । हेटौंडामा हुन लगोको नेपाल फर्निचर तथा फर्निसिड्ड व्यवसायी महासंघको छैठौं साधारणसभाको तयारी पूरा भएको आयोजकले जनाएको छ । 
शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै फागुन ८ गते शनिवार हुने साधारणसभाको सम्पूर्ण तयारी पूरा भएको नेपाल फर्निचर तथा फर्निसिड्ड व्यवसायी महासंघका महासचिव ओमबहादुर बस्नेतले जानकारी दिए । 
साधारणसभामा ४० जिल्लाका प्रतिनिधि तथा पर्यवेक्षकसहित ३ सय जनाको सहभागिता रहने महासंघका केन्द्रीय अध्यक्ष रामप्रसाद न्यौपानेले जानकारी दिए । महासंघको ३३ वटा जिल्लामा शाखा विस्तार भएको र ७ वटा जिल्लामा शाखा विस्तारको क्रम जारी रहेको उनले जानकारी दिए । 
कार्यक्रममा महासचिव र कोषाध्यक्षको प्रतिवेदनमाथि छलफल हुने र बागमती प्रदेशको समिति समेत गठन गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए । कार्यक्रममा व्यवसाय प्रवद्र्धनका लागि १० वटा स्टल समेत रहने अध्यक्ष न्यौपानेले बताए । 
महासंघका अध्यक्ष न्यौपानेको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रमको उद्घाटन बागमती प्रदेशको प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले गर्ने तय भएको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजिनामा
Screenshot_20260817_15083-1786959007.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा  छन् । आज बसेको...

भारतका प्रधानसेनापतिले मानार्थ महारथीको उपाधी हासिल गर्दै
general-dhiraj-seth-3-153-1786929755.jpg

१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...

कुटपिटबाट औषधि व्यवसायीको मृत्यु, पाँच पक्राउ
hatya_pakr-1786903682-1786929288.jpg

१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1786928883.jpg

१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

पेट्रोलियम पदार्थको मूल्य यथावत
petrol-1577002783-1655033-1786928570.jpg

१ भदौ, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ ।  निगम सञ्चालक समितिको आइतबारको...

मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिने
Indrabahadur-Baniya-CM-Ba-1786927848.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...

नाग पञ्चमी आज मनाइँदै
naag-pooja-1786927399.jpg

१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...

केही स्थानमा वर्षाको सम्भावना
rain_PiLaQvymrm-1786927029.jpg

१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...

खोलाले बगाएर दुई बालक बेपत्ता
pokhari_ma_duber164490244-1786844581.jpg

३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...

थप समाचार