१४ फागुन, हेटौंडा । अखिल नेपाल फुटबल संघ एन्फाको बागमती प्रदेशको तदर्थ समितिको अध्यक्षमा हेटौंडाका राजेन्द्र श्रेष्ठ चयन भएका छन् । श्रेष्ठ एन्फाका पूर्व केन्द्रीय सदस्य एवम् मकवानपुर जिल्ला फुटबल संघका निवर्तमान अध्यक्ष हुन् ।
उनीसंग एन्फा प्रदेश समितिमा मकवानपुरका अन्य ३ जना चयन भएका छन् । एन्फा बागमती प्रदेश सचिवमा दीपेन्द्र ढकाल तथा सदस्यमा सुदिप राजबाहक र लवराज ठकुरी चयन भएका हुन् ।
प्रदेश अध्यक्षमा चयन भएका श्रेष्ठले खुसी व्यक्त गर्दै फुटबल क्षेत्रको विकासमा सदैव लागिपर्ने प्रतिबद्धता जनाएका छन् । तदर्थ समितिको वरिष्ठ उपाध्यक्षमा दीपक चित्रकार, उपाध्यक्षमा निरज श्रेष्ठ, सहदेव ब्यञ्जनकर र मनराज गोदार रहेका छन् ।
त्यस्तै कोषाध्यक्षमा श्रीकृष्ण कार्की, सह–कोषाध्यक्षमा दिवा सागर श्रेष्ठ, सचिवमा गोविन्द श्रेष्ठ र दीपेन्द्र ढकाल रहेका छन् । समितिको सदस्यमा लक्षु देवकोटा, बाबुराजा श्रेष्ठ, लवराज ठाकुर, सुदिप राजबाहक, अजब श्रेष्ठ, बाबुकृष्ण महर्जन, किशोर हेक्का, अनिल शाक्य र जीवन लामा रहेका छन् ।
यसअघि एन्फाको प्रदेश तदर्थ समिति निर्माणको लागि हेटौंडामा भएको भेलाले नेतृत्व चयन गर्न सकेको थिएन । अध्यक्ष पदमा विभिन्न जिल्लाका १३ जनाले आकांक्षा देखाएका थिए ।
२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...
२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
२४ असोज, हेटौंडा । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...
२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...
२४ असोज, हेटौंडा । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...
२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...
१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...
१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...


















