Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

नगरकप महिला तथा पुरुष भलिबल प्रतियोगिता आजबाट

unnamed-1614730974.jpg

१९ फागुन, हेटौंडा । केशवलाल श्रेष्ठ स्मृती राष्ट्रिय  प्रतिष्ठानको आयोजनामा नगर महिला तथा पुरुष भलिवल प्रतियोगिता आज बुधबारबाट सुरु हुने भएको छ । 
मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै हेटौंडा उपमहानगरपालिका संगको सहकार्यमा प्रतियोगिता सञ्चालन हुने केशवलाल श्रेष्ठ स्मृती प्रतिष्ठानका महासचिव बसन्तकुमार सिटौलाले जानकारी दिए । उपमहानगरपालिकाको १९ वटा वडा मध्ये १३ वडाका पुरुष र १० वडाका महिलाहरुले प्रतियोगितामा सहभागिता जनाउने आयोजकले जनाएको छ । 
प्रतियोगिताको महिला र पुरुषका विजेता समूहले नगद ५० हजार रुपैयाँ र उपविजेताले नगद ३० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै विधागत रुपमा उत्कृष्ठ हुने खेलाडीले जनही २ हजार ५ सय रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । 
२०७२ सालको विनाशकारी महाभूकम्पमा परि भलिवलका प्रशिक्षक केशवलाल श्रेष्ठको निधन भएको थियो । भूकम्पमा निधन भएका श्रेष्ठको सम्झनामा स्थापना भएको प्रतिष्ठानले आयोजना गरेको भलिवलको यो तेश्रो संस्करण हो । 
श्रेष्ठको भलिवल प्रतिको योगदानलाई जिवन्त राख्न, खेलाडी उत्पादन गर्न, खेलाडीहरुको क्षमता अभिवृद्धिका लागि प्रतियोगिताको आयोजना गरिएको प्रतिष्ठानका अध्यक्ष प्रताप विष्टले जानकारी दिए । 
लिग कम नकआउटकोे आधारमा सञ्चालन हुने प्रतियोगिता २२ गतेसम्मे चल्नेछ । प्रतियोगिताको उद्घाटन खेल महिलातर्फ वडा नम्बर ५ र ६ वडा नम्बर को बीचमा हुने र पुरुष तर्फको पहिलो खेल वडा नम्बर १९ र वडा नम्बर ३ को बीचमा हुनेछ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सरकारी सफ्टवेयर र हार्डवेयर खरिद अध्ययन गर्न समिति गठन
mofaga-1791681475.jpg

२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...

एमालेमा थपिए १३ केन्द्रीय सदस्य
uml2-768x427-1791681230.jpg

२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...

आजदेखि बडादशैं शुरु, पहिलो दिन घटस्थापना
Screenshot_20261011_06503-1791680746.jpg

२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूत इन्जाबीच भेट
sibita-gautam_edit_206228-1791592336.jpg

२४ असोज, हेटौंडा ।  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...

आज सोह्र श्राद्ध समापन
sohra-shraddha-1791592105.jpg

२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...

सशस्त्रका एआईजी दाहाललाई सेवाबाट हटाइए
bangshiraj-dahal-1-1791591846.jpg

२४ असोज, हेटौंडा ।  सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...

मध्यम वर्षाको सम्भावना
rain-weather-1791591520.jpg

२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...

कांग्रेस सभापतिमा गगन विजयी
Gagan-Thapa-1024x683_edit-1791590782.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् ।  १५औँ महाधिवेशनअन्तर्गत भएको...

आजदेखि अग्रिम टिकट बुकिङ खुला
Public-Bus-yatayat_W7R3LD-1791507084.jpg

२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...

थप समाचार