२१ फागुन, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरले बिहीबार नेपाली कांग्रेसका पूर्वसभापति एवम पूर्वप्रधानमन्त्री सन्त नेता कृष्णप्रसाद भट्टराईको १० औं स्मृति दिवसको अवसरमा स्मृति सभाको आयोनजा गरेको छ ।
हेटौंडा २ मा रहेको कांग्रेस पार्टी कार्यलयमा आयोजना गरेको सभामा धारणा राख्दै नेताहरुले अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीले सन्त नेता कृष्णप्रसाद भट्टराईबाट धेरै कुरा सिक्नुपर्ने धारणा रोखका छन् ।
सन्त नेता भट्टराईले तोकेको समयमा निर्वाचन गरेको, आफूले हार्ने बित्तिकै पदबाट राजीनामा दिएको स्मरण गर्दै कांग्रेसका नेताहरुले कम्युनिष्ट सरकारका प्रधानमन्त्रीले पाठ सिक्नुपर्ने बताएका हुन् । नेपाली कांग्रेस मकवानपुरका प्रमुख सल्लाहकार एवम् पूर्व सभापति माइकल रामचन्द्र अर्यालले आफू प्रधानमन्त्रीमा रहिरहन अनेक जालझेल गरिरहनेहरुले कृष्णप्रसाद भट्टराईबाट सिक्नुपर्ने बताए ।
कार्यक्रममा कांग्रेस मकवानपुरका कार्यबाहक सभापति बिष्णुप्रसाद लामिछानेले कम्युनिष्टहरु भागबण्डा, लुछाचुँडी र भ्रष्टाचारमा डुबेको भन्दै अब मुलुकमा कांग्रेसको नेतृत्व आवश्यक रहेको औंल्याए ।
यस्तै कांग्रेस मकवानपुरका कोषाध्यक्ष गोपीलाल विश्वकर्माले कांग्रेसलाई बलियो बनाउन र कृष्णप्रसाद भट्टराईको योगदानलाई चीरस्थायी बनाउन सबै लोकतान्त्रिक शक्तिहरु एक भएर लाग्नुपर्ने धारणा राखे ।
कार्यक्रममा प्राध्यापक कृष्णप्रसाद दाहाल, कांग्रेसको प्रशिक्षण प्रतिष्ठान मकवानपुर उपाध्यक्ष दोर्जे लामालगायतले कृष्णप्रसाद भट्टराईको व्यक्तित्व र योगदानको बिषयमा मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा कांग्रेस जिल्ला सचिव आनन्द कठायत, सहसचिव रामबाबु बानियाँ, हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुलीलगायतको आतिथ्यता थियो ।
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...
२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...
२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...




_edit_12985189-1794274603.jpg)













