सुरक्षाबारे पत्रकारहरूसंग कुरा गर्दै प्रजिअ साथमा प्रहरी प्रमुख ।
२० साउन, हेटौंडा । चितवनको भरतपुर महानगरपालिकाको मतगणना शुक्रबार राति साढे १० बजेबाट शुरू हुनेे भएको छ ।
दलका प्रतिनिधि र निर्वाचन अधिकृत कार्यालयका पदाधिकारीबीच भएको छलफलमा साढे १० बजेबाट गणना शुरू गर्ने सहमति भएको हो । 'भरतपुर महानगरपालिकाको निर्वाचनको मतगणना अाज राती १०:३० बजे वडा न. १९ बाट शुरु हुदै छ ।'-नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले भने ।
तर मतगणना विगतको जस्तो खुल्ला र सहज पहुँचमा नहुने भएको छ । सुरक्षा व्यवस्था कडा बनाईएको छ । मतगणनास्थललाई तारजालीले घरेर 'पिंजडा' झैं बनाईएको छ ।उम्मेदवारका प्रतिनिधिहरू जाली बाहिर बसेर मत गनेको हेर्नेछन् । भरतपुर कभर्ड हलमा ४ वटा सिसी क्यामरा समेत जडान गरिएको छ ।
अघिल्लो पटक नै रिपोर्टिङमा समस्या झेलेका पत्रकारलाई यस पटक झैन समस्या बढेको छ ।पत्रकार विमल खतिवडा लेख्छन्-'आजैबाट मतगणना हुने कुरा आयो । तर गणनास्थलमा पत्रकारलाई जान नदिने कुरा सुनियो । सडकमा बसेर रिपोर्टिङ गर्नु पर्ने कुरा आयो । यस्तो पनि हुदो रैछ ।'
तस्बिर : सिर्जना अर्याल
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक वनले गरेकाे काम उदाहरणीय...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...


















