Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

पुनःस्थापित संसदको पहिलो बैठकः १० मिनेटका लागी स्थगित

Ev4Ggv4VEAA0lMP-1615120316.jpg

२३ फागुन, हेटौंडा । सर्वोच्च अदालतबाट पुर्नस्थापित संसदको पहिलो बैठक वहिष्कार, नाराबाजी र घेराउ भएपछि १० मिनेटका लागि स्थगित भएको छ ।
प्रचण्ड–नेपाल पक्षको विभाजित नेकपाका सांसदहरुले वहिष्कार गरेपछि प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरुले घेराउ गरेपछि संसद बैठक स्थगित भएको हो । 
बैठक सुरु हुनासाथ प्रचण्ड–नेपाल पक्षले सरकारको राजनीतिक र कानुनी हैसियतमाथि प्रश्न उठाउँदै नियमित कारवाही अघि नबढाउन चेतावनी दिएको थियो । 
सभामुखले नियमित कारवाही अघि बढाउन थालेपछि सांसदहरु वहिष्कार गर्दै बाहिर निस्किएका थिए । त्यसलगत्तै कांग्रेसका सांसदहरुले संसदमा आपत्ति जनाउँदै उठेका थिए । 
उनीहरुले सरकारले अध्यादेशबाट शासन चलाउन खोजेको आरोप लगाउँदै संवैधानिक परिषद सम्बन्धी अध्यादेश खारेजीको माग गर्दै घेराउ र नारावाजी गरेका थिए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

काठमाडौँ गोर्खाज १० रनले विजयी
Screenshot_20261110_07313-1794275205.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...

नेपाल संवत् नेपालको मौलिक संवत्: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1794274875.jpg

२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...

नेपाल संवत् ११४७ शुरु
images-(16)_edit_12985189-1794274603.jpg

२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...

पहाडी भूभागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794274309.jpg

२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...

आज गोवर्धन, बली, गोरु र हलिको पूजा
gaigoru-ra-gobardan-puja-1794274120.jpg

२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...

फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

थप समाचार