तस्विरः सुनिल शिवाकोटी /प्रस्ट खबर
२१ साउन, हेटौँडा । आउँदै गरेको हिन्दु नारीहरुको महान चाड हरितालिका तिजको अवसर पारेर नेपाल महिला संघ चार नम्बर ईकाई समिती हेटौँडाले शनिबार तिज विशेष दर खाने कार्यक्रम सम्पन्न गरको छ ।
नेपाल महिला संघ चार नम्बर ईकाई समितीकी उषा उप्रेती को सभाध्यक्षतामा भएको कार्यक्रम नेपाली काँगेसकी केन्द्रिय सदस्य तथा संसद महालक्ष्मी डिना उपाध्यायको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी उपाध्यायले अझै पनी महिलाहरु हिशाबाट पिडीत भईरहेकोले महिलाहरुको हक अधिकार सुरक्षीत हुननसकेको बताउदै यस्ता कार्यक्रमको आयोजनाले भाषा, संस्कृती, रहन सहन, भेष भुषाका साथै महिलाहरुको हक अधिकार संरक्षणमा टेवा पुग्ने बताईन ।
कार्यक्रममा नेपाली काँगेस मकवानपुरका निर्वतमान सभापती रघुरमण न्यौपाने, कार्यवाहक सभापती बिष्णु लामिछाने, नेपाली काँगेस मकवानपुरका सल्लाहाकारहरु माईकल राम चन्द्र अर्याल ,उमा दहाल, रिता खनाल ,पार्टी प्रवक्ता प्रदिप कोईराला, नेपाली काँग्रेसका नगर सभापती आनन्दराम पराजुली ,नेपाली काँगेस मकवानपुर क्षेत्र नम्बर ३का सभापती तारानाथ चौलागाई ,मकवानपुर उद्योग वाणिज्य संघका महासचिव महेन्द्र राउत ,नेपाली काँगेस ४ नम्बर वडाका सभापती हरि पौडेले लगायत भातृ संस्थाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा पाँच सय भन्दा बढि महिलाहरुलाई दर खुवाईएको थियो ।
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक वनले गरेकाे काम उदाहरणीय...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...


















