Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

राजेश भेटवाल बने निर्माण व्यवसायी महासंघ बागमती प्रदेशका सह-कोषाध्यक्ष

Screenshot_20210314-23230-1615743578.jpg

१ चैत,धादिङ । बागमती प्रदेश निर्माण व्यवसायी महासंघको सह-कोषाध्यक्षमा मकवानपुरका युवा तथा निर्माण व्यवसायी राजेश भेटवाल चयन भएका छन। 

धादिङको सदरमुकाम धादिङबेसीमा दुई दिन सम्म चलेको बागमती प्रदेश निर्माण व्यवसायी महासंघ अधिवेशनले सर्वसम्मत सुमित श्रेष्ठको नेतृत्वमा १६ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको थियो। मकवानपुरका युवा तथा निर्माण व्यवसायी भेटवाल उक्त कार्य समितिको सह-कोषाध्यक्षमा पदमा चयन भएको हुन। 

नव निर्वाचित कार्य समितिको वरिष्ठ उपाध्यक्षमा राजाराम न्हिसुतु (भक्तपुर), उपाध्यक्षमा दिपेन्द्र थापा (सिन्धुपाल्चोक) महासचिवमा राजकुमार बुढाथोकी (काभ्रे),उप महासचिवमा भक्तबहादुर बस्नेत (काठमाडौं),सचिवमा  कृष्णकुमार केसी (ललितपुर),कोषाध्यक्षमा उमेश रिजाल (धादिङ), सहकोषाध्यक्ष राजेश भेटवाल (मकवानपुर) र सदस्यहरुमा राजेन्द्र उप्रेती (दोलखा),पदमबहादुर श्रेष्ठ (धादिङ), लिलाकुमारी थापा (सिन्धुली),  हिरा लामा (काभ्रे), इन्द्रबहादुर तामाङ (रामेछाप), चन्द्रबहादुर वाईवा (काठमाडौं) र  लामा रेन्जन घले (रसुवा) रहेका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजिनामा
Screenshot_20260817_15083-1786959007.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा  छन् । आज बसेको...

भारतका प्रधानसेनापतिले मानार्थ महारथीको उपाधी हासिल गर्दै
general-dhiraj-seth-3-153-1786929755.jpg

१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...

कुटपिटबाट औषधि व्यवसायीको मृत्यु, पाँच पक्राउ
hatya_pakr-1786903682-1786929288.jpg

१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1786928883.jpg

१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

पेट्रोलियम पदार्थको मूल्य यथावत
petrol-1577002783-1655033-1786928570.jpg

१ भदौ, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ ।  निगम सञ्चालक समितिको आइतबारको...

मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिने
Indrabahadur-Baniya-CM-Ba-1786927848.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...

नाग पञ्चमी आज मनाइँदै
naag-pooja-1786927399.jpg

१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...

केही स्थानमा वर्षाको सम्भावना
rain_PiLaQvymrm-1786927029.jpg

१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...

खोलाले बगाएर दुई बालक बेपत्ता
pokhari_ma_duber164490244-1786844581.jpg

३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...

थप समाचार