Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

 नेविसंघको वृहत साँस्कृतिक कार्यक्रम 

1-1502018521.jpg

तस्विरः सुनिल शिवाकोटी /प्रस्ट खबर

२२ साउन, हेटौँडा । नेपाल विद्यार्थी संघ कृषी तथा वन विज्ञान विश्वविद्यालय वन संकाय हेटौँडाले विद्याथी स्वागत विदाई तथा वृहत साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।

फेन्डसिप डे को अवसर पारेर संघले कार्यक्रमको आयोजना गरिएको हो । ने वि संघ कृषी तथा वन विज्ञान विश्वविद्यालय वन संकाय हेटौँडा ईकाई समितीका सभापती  मनोज बुर्लाकोटीको सभाध्यक्षतामा भएको कार्यक्रम नेपाली काँगेसकी केन्द्रिय  सदस्य तथा संसद महालक्ष्मी डिना उपाध्यायको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी उपाध्यायले नेपाल विद्यार्थी संघ सधै विद्यार्थी हक हितका लागी लडने संस्था भएकाले संघ सम्पूर्ण विद्यार्थीको पक्षमा रहने बताईन।  

स्वागत विदाई तथा वृहत साँस्कृतिक कार्यक्रममा नेपाल विद्यार्थी संघका केन्द्रिय उपाध्यक्ष राम प्रसाद अधिकारी र सागर परियार, संघका केन्द्रिय महामन्त्री कुन्दन राज का काफ्ले केन्द्रिय  सदस्यहरु कल्पना पौडेल,मेघा शाही ,सरोज रेग्मी, त्यसैगरी नेपाली काँगेस मकवानपुरका निर्वतमान सभापती रघुरमण न्यौपाने, कार्यवाहक सभापती बिष्णु लामिछाने, नेपाली काँगेस मकवानपुरका सल्लाहाकार  माईकल राम चन्द्र अर्याल, नेपाली काँगेस मकवानपुरका कोषाध्यक्ष गोपी लाल वि क ,पार्टी प्रवक्ता प्रदिप कोईराला, नेपाली काँग्रेसका नगर सभापती आनन्दराम पराजुली उपस्थिति रहेको थियो ।

नेपाल विद्यार्थी संघका निर्वतमान सभापती  महेन्द्र राउत , कृषी तथा वन विज्ञान विश्वविद्यालय वन संकाय हेटौँडाका डिन बलराम भट्ट ,नेपाल विद्यार्थी संघ मकवानपुर सभापती राजु खतिवडा,सचीव प्रविण हुमागाई, सह सचिव सुरेन्द्र पौडेल ,स्ववियु सभापती हेम चन्द्र जोशी तरुण दलका सचिव सचित थापा ,नेता राजेश भेटवाल, संजय श्रेष्ठ ,प्रत्रकार महासंघ मकवानपुरमा सचिव गणेश र्दपण अधिकारी , महासंघका सदस्यहरु पुष्प अधिकारी , सुवास विडारी ,नेपाल विद्यार्थी संघ मकवानपुर बहुमुखी क्याम्पस सभापती उमेश स्यानताङ संघका ३ नम्बर सभापती सुवास सापकोटा लगायत भातृ संस्थाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रम मार्फत विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए भने चौथो बर्षका विद्यार्थीहरुलाई मायाको चिनो प्रदान गरि विदाई गरिएको थियो  ।

2-1502018522.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

थप समाचार