Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

राप्रपा फेरी फुट्यो

RapraPaaaa-1502024974.jpg

२२ साउन, हेटौँडा । एकीकरणको एक वर्ष पनि नपुग्दै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा दोश्रो पटक पुनः फुटेको छ । राप्रपाका बरिष्ठ नेता पशुपतिशम्शेर राणाले निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिनुभएको छ । राणाले दल दर्ताका लागि निवेदन दिएको पार्टीका नाम राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक राखिएको छ ।
राणा पक्षले आफूहरुको पक्षमा २२ सांसद तथा ७२ केन्द्रीय सदस्य रहेको दावी गरेको छ । राणाको पक्षमा तीनै जना निर्वाचित सांसद सुनिल थापा, दिपक बोहोरा र विक्रम पाण्डे रहेका छन् ।
राप्रपाले महाधिवेशन सम्पन्न गरे देखिनै अध्यक्षमा निर्वाचित भएका कमल थापाले एकलौटी ढंगले पार्टी सञ्चालन गरेको भन्दै राणासहितका नेताहरु असन्तुष्ट रहेका थिए । यसअघि अध्यक्षमा थापासित पराजीत प्रकाशचन्द्र लोहनीले यसअघि नै राप्रपा परित्याग गरेर नयाँ दल खोलेका थिए ।                                            राणाको पक्षमा परेका सांसदको सूची
दिपक बोहोरा –रुपन्देही २
विक्रम पाण्डे– चितवन ५
सुनील बहादुर थापा –धनकुटा २
रेशम बहादुर लामा–काभ्रेपलाञ्चोक  
वविना मोक्तान लावती–पाँचथर
रमेशकुमार लामा–सिन्धुपाल्चोक
परशुराम तामाङ–धादिङ
राज्यलक्ष्मी श्रेष्ठ (नुवाकोट)–नुवाकोट
लक्ष्मी थापा पासमान– धनुषा
राजेश्वरीदेवी साह–सर्लाही
रामकुमार सुब्बा–सुनसरी
आनन्दी पन्त–कञ्चनपुर
इश्तियाकअहमद खान– रुपन्देही
गीता सिंह –बाँके
सरोज शर्मा–काठमाडौं
सीता लुइँटेल(ज्ञवाली)–काठमाडौं
लीला देवी श्रेष्ठ –इलाम
कमला देवी शर्मा –कास्की  


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

थप समाचार