Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

शहीद स्मृति गोल्डकप आज फाइनल भिडन्त, आयोजक मकवानपुर र आर्मी भिड्दै

162502295_102190242710228-1616218435.jpg

७ चैत, हेटौंडा । हेटौँडामा जारी स्थानीय तह शहीद स्मृति गोल्डकप अन्तराष्ट्रिय फुटबल प्रतियोगिताको उपाधिका लागी आज आयोजक मकवानपुर ११ र विभागीय टोली नेपाल आर्मी फुटबल क्लब आमनेसामने हुँदैछन् ।
विभागीय टोली आर्मी पहिलो पटक उपाधि जित्ने दाउमा छ भने साबिक विजेता आयोजक मकवनपुर ११ उपाधि रक्षा गर्ने रणनितिमा हुने छ । फाइनल खेल पूर्व शुक्रबार भएको प्रि–म्याच कन्फ्रेन्समा दुवै क्लबका प्रतिशक्षकहरुले उपाधि जित्ने दावी गरेका छन् । 
आयोजक मकवानपुर ११ ले नवजनजागृति युवा क्लब, सिमरा र लिग च्याम्पियन मछिन्द्रलाई पराजित गर्दै फाइनलसम्मको यात्रा तय गरेको हो भने विभागीय टिम आर्मी फुटबल क्लबले ‘ए’ डिभिजन टोली जावलाखेल र विदेशी क्लब अफ्रिकन रुट्स एसोसिएसन ९अरास० क्यामरुनलाई पाखा लगाएको हो ।
हेटौंडाको वनविज्ञान अध्ययन संस्थान ९फरेष्ट्री० को खेल मैदानमा आज २ बजे सुरु हुने फाइनल खेलको विजेता टिमले नगद रु १० लाख र उपविजेता टिमले नगद ५ लाख पुरस्कार प्राप्त गर्ने छन् ।
यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ५ लाख ५० हजार बराबरको बुलेट बाइक प्रदान गरिने छ भने विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई जनही नगद २५ हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1791765168.jpg

२६ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। देशका हिमाली तथा पहाडी भू-भागमा...

सरकारी सफ्टवेयर र हार्डवेयर खरिद अध्ययन गर्न समिति गठन
mofaga-1791681475.jpg

२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...

एमालेमा थपिए १३ केन्द्रीय सदस्य
uml2-768x427-1791681230.jpg

२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...

आजदेखि बडादशैं शुरु, पहिलो दिन घटस्थापना
Screenshot_20261011_06503-1791680746.jpg

२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूत इन्जाबीच भेट
sibita-gautam_edit_206228-1791592336.jpg

२४ असोज, हेटौंडा ।  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...

आज सोह्र श्राद्ध समापन
sohra-shraddha-1791592105.jpg

२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...

सशस्त्रका एआईजी दाहाललाई सेवाबाट हटाइए
bangshiraj-dahal-1-1791591846.jpg

२४ असोज, हेटौंडा ।  सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...

मध्यम वर्षाको सम्भावना
rain-weather-1791591520.jpg

२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...

कांग्रेस सभापतिमा गगन विजयी
Gagan-Thapa-1024x683_edit-1791590782.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् ।  १५औँ महाधिवेशनअन्तर्गत भएको...

थप समाचार