Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

थापाले गरे १७ जनालाई निष्काशन (नामावली सहित)

RRPP-1502115408.jpg

 
 २३ साउन,काठमाडौँ । पार्टी फुटेको भोलि पल्टै कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले ६ सांसद तथा ११ केन्द्रीय सदस्य सहित १७ जनालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गरेको छ । सोमबार बसेको पार्टी बैठकले पार्टीलाई ठेश पुग्ने  र अनुशानसनहिन काम गरेको भन्दै थापाले  १७ जना केन्द्रीय सदस्य तथा सांसदहरुलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गरेको प्रवक्ता सुशील कुमार श्रेष्ठले बताए ।  आईतबार मात्रै पशुपतिशमशेर राणाको नेतृत्वमा ६४ जनाको नामावली  सहित निर्वाचन आयोगमा पार्टी दर्ताको निवेदन दिएको थिए । 
कारबाहीमा परेकाहरुको सांसद तथा केन्द्रीय सदस्यहरु निम्न रहेका छन 
 सांसदहरु
दिपक बोहोरा –रुपन्देही २
सुनील बहादुर थापा –धनकुटा २
रेशम बहादुर लामा–काभ्रेपलाञ्चोक  
विराज बिष्ट –ललितपुर
राज्यलक्ष्मी श्रेष्ठ –नुवाकोट
वविना मोक्तान लावती–पाँचथर
केन्द्रीय सदस्यहरु
रामकृष्ण भट्टराई,
प्रवीण चाम्लिङ
हरिबहादुर बस्नेत
पदमबहादुर बस्नेत
नवराज सुवेदी
विष्णु विक्रम थापा
गिरिधारी परियार
दिपक कुमार राई
विन्दु पहाडी
प्रदीप उदय
किरण गिरी


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

थप समाचार