१२ चैत, हेटौंडा । सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरले जिल्लाका सामुदायिक वन समूहले वन पैदावार सदुपयोग गर्न पाउनुपर्ने भन्दै विहिबार वन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ ।
महासंघको नेतृत्वमा डिभिजन वन कार्यालय मकवानपुरका प्रमुख इमानाथ पौडेललाई काठ कटान, संकलन र विक्रिवितरणको गर्न पाउनुपर्ने भन्दै ज्ञापनपत्र बुझाइएको हो । महासंघको ज्ञापनपत्र बुझ्दै डिभिजनल वन अधिकृत पौडेलले काठ कटान फुकुवा गर्न बागमती प्रदेश उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयमार्फत प्रयास गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले आन्तरिक खपतका लागि ढलापढा काठ संकलनमा समस्या नरहेको पनि बताए ।
छलफलमा सहभागी वन समूहका प्रतिनिधिहरुले विभिन्न बहानामा काठ सदुपयोगमा रोक लगाईदा उपभोक्ताको काठको माग पुरा गर्न नसकिएको र वनमा रहेको काठ डढेलो र चोरीनिकासीका कारण जोखिममा रहेकाले यथाशिघ्र सदुपयोग गर्ने व्यवस्था गर्न आग्रह गरेका थिए ।
कार्यक्रममा महासंघ बागमती प्रदेश सदस्य रामहरी चौलागाई, जिल्ला अध्यक्ष साधुराम चौलागाई, हेटौंडा उपमहानगर महासंघ अध्यक्ष शम्भुप्रसाद न्यौपाने, मकवानपुरगढी गाउँपालिका महासंघ अध्यक्ष बलराम अधिकारी लगायत विभिन्न सामुदायिक वनका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...
२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...
२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...




_edit_12985189-1794274603.jpg)













