Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

बागमती गोल्डकपः बागमती युवा क्लब सेमिफाइनलमा प्रवेश

Football-NAWAYUG-1617150125.jpg

१८ चैत, हेटौांड । मकवानपुरको बागमती गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा जारी चौथो बागमती गोल्डकप फुटबल प्रतियोगितामा सर्लाहीको बागमती युवा क्लव सेमीफाइनल प्रवेश गरेको छ । 
मंगलबार भएको खेलमा ए डिभिजन क्लव हिमालयन शेर्पालाई ३–२ गोल अन्तरले हराउँदै बागमतीले सेमीफाइनलमा स्थान बनाएको हो । बागमतीको जितका लागी विदेशी खेलाडी स्टेफन समिर, म्याक्सवेल र विमल घिसिङले एक एक गोल गरे । बागमतिका तर्फबाट तिन वटै गोल पहिलो हाफमा सम्भव भएको थियो ।
यस्तै दोस्रो हाफमा सुधारिएको खेल प्रदर्शन गरेको हिमालयन शेर्पाले २ गोल गरेपनि हारबाट भने टार्न सकेन । हिमालयन शेर्पाका लागी रबि राना र वर्तमान राईले एक एक गोल फर्काए । खेलमा बागमती क्लव सर्लाहीका विमल घिसिङ म्यान द म्याच भए । उनले ५ हजार पुरस्कार प्राप्त गरे ।
जारी प्रतियोगितामा बुधबार आज नवजनजागृति युवा क्लव सिमरा र जावलाखेल यूथ क्लव विच खेल हुने आयोजकले जनाएको छ । यही २३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले ८ लाख र उपविजेताले ४ लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । प्रतियोगितामा १० वटा टोलीको सहभागिता रहेको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
काठमाडौँ गोर्खाज १० रनले विजयी
Screenshot_20261110_07313-1794275205.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...

नेपाल संवत् नेपालको मौलिक संवत्: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1794274875.jpg

२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...

नेपाल संवत् ११४७ शुरु
images-(16)_edit_12985189-1794274603.jpg

२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...

पहाडी भूभागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794274309.jpg

२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...

आज गोवर्धन, बली, गोरु र हलिको पूजा
gaigoru-ra-gobardan-puja-1794274120.jpg

२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...

फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

थप समाचार