Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

हेटौंडामा खाद्यान्न र फलफूल सहयोग गर्दै सहकारी दिवस मनाइयो

Screenshot_20210402-19243-1617370878.jpg

२० चैत,हेटौंडा। हेटौंडामा पनि सहकारी दिवस मनाइएको छ। बागमती प्रदेश भुमि ब्यवस्था कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाको उपस्थितिमा हेटौंडामा रहेका ३ वृद्धाआश्रममा फलफूल र खाद्यान्न वितरण गरेर हेटौंडामा सहकारी दिवस मनाइएको हो।  

६४ औं राष्ट्रिय सहकारी दिवस २०७७ को अवसरमा मकवानपुरका बिभिन्न आश्रमहरुमा फलफूल र खाद्यान्न बितरण गर्दै सहकारी दिवस मनाइएको हो ।कार्यक्रममा बोल्दै सहकारी मन्त्री लामाले सहकारीहरु आफुमा मात्रै सिमित नभई सामाजिक क्षेत्रमा समेत सहभागी भएकोमा खुशि ब्यक्त गरेका छन।

बागमती प्रदेश स्तरीय मुल समारोह समिति २०७७ को आयोजनामा भएको कार्यक्रम अन्तर्गत शुक्रबार हेटौंडा-९ मा रहेको मानव सेवा आश्रम, हेटौंडा -११ मा रहेको मामाघर नेपाल र हेटौंडा-३ मा रहेको राजदेबि असहाय आश्रममा  फलफुल तथा १ दिनलाइ पुग्ने खाद्यान्न खरिदका लागि चेक हस्तान्तरण गरिएको  हो ।

कार्यक्रममा सहकारी दिवस बागमती प्रदेश मुल समारोह समितिका संयोजक नारायण प्रसाद देबकोटा, बागमती प्रदेश भुमि ब्यवस्था तथा सहकारी मन्त्रालयका सहकारी रजिस्ट्रार बिक्रम प्रसाद पाण्डे, बागमती प्रदेश दुग्ध बिकास बोर्डका उपाध्यक्ष टीका बल्लभ सापकोटा, मकवानपुर जिल्ला सहकारी संघका निबर्तमान अध्यक्ष बद्री प्रसाद लम्साल, सचिब दिनेश उपाध्याय, प्रदेश सहकारी संघका संचालक मेनुका घिमिरे दाहाल, हेटौंडा ९ का वडा अध्यक्ष लक्ष्मण भण्डारी,  जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरका अध्यक्ष कल्पना श्रेष्ठ, जिल्ला बहुउद्देश्यीय सहकारी संघ मकवानपुरका अध्यक्ष रामहरि न्यौपाने,  ग्रामिण महिला सेवा केन्द्राका अध्यक्ष उर्मिला पुडासैनी, नेप्स्कुन फिल्ड कार्यालय हेटौंडाका प्रमुख ज्योति महत, राष्ट्रिय सहकारी बैंक हेटौंडा शाखा प्रमुख रामेश्वर अर्याल, जिल्ला सहकारी संघ मकवानपुरका ब्यवस्थापक गोबिन्द दाहाल,जिल्ला दुग्ध सहकारी संघ मकवानपुरका ब्यवस्थापक कुमारमणि दाहाल  लगायतको उपस्थिति रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजिनामा
Screenshot_20260817_15083-1786959007.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा  छन् । आज बसेको...

भारतका प्रधानसेनापतिले मानार्थ महारथीको उपाधी हासिल गर्दै
general-dhiraj-seth-3-153-1786929755.jpg

१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...

कुटपिटबाट औषधि व्यवसायीको मृत्यु, पाँच पक्राउ
hatya_pakr-1786903682-1786929288.jpg

१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1786928883.jpg

१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

पेट्रोलियम पदार्थको मूल्य यथावत
petrol-1577002783-1655033-1786928570.jpg

१ भदौ, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ ।  निगम सञ्चालक समितिको आइतबारको...

मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिने
Indrabahadur-Baniya-CM-Ba-1786927848.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...

नाग पञ्चमी आज मनाइँदै
naag-pooja-1786927399.jpg

१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...

केही स्थानमा वर्षाको सम्भावना
rain_PiLaQvymrm-1786927029.jpg

१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...

खोलाले बगाएर दुई बालक बेपत्ता
pokhari_ma_duber164490244-1786844581.jpg

३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...

थप समाचार