Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

बागमती गोल्डकपः अफ्रिकन क्लब क्यामरुनलाई हराउँदे थ्रीस्टारले उपाधि जित्यो

169981859_110637535319992-1617669386.jpg

२४ चैत, हेटौंडा । बागमती गाँउपालिका खेलकुद विकास समितिको आयोजनामा मकवानपुरको बागमती गाउँपालिकामा सम्पन्न भएको चौथो बागमतली गोल्डकप फुटबल प्रतियोगिताको उपाधि ए डिभिजन क्लब थ्रीस्टार क्लबले जितेको छ ।
पहिलो हाफमा २ गोलले पछि परेको अवस्था उल्ट्याउँदै ए डिभिजन टोली थ्रीस्टारले उपाधि आफ्नो बनाएको हो । थ्रीस्टालर अफ्रिकन रुट्स एसोसिएसन क्यामरुनलाई ३–२ गोल अन्तरले हराउँदै थ्रीस्टारले उपाधि जितेको हो । 
थ्रीस्टार क्लबको जितका लागी मनिष डाँगी, निशान खड्का र कप्तान रुपेश केसीले एक एक गोल गरे भने अफ्रिन क्लब क्यामरुनका लागी एमफोम र मौसाले गोल गरेका थिए । फाइनल खेलको म्यान अफ द म्याच थ्रीस्टारका निशान खड्का भए भने उनले नगद ५ हजारसहित ट्रफी प्राप्त गरे ।
प्रतियोगिताको उपाधि बिजेता थ्रीस्टारले नगद ८ लाख रुपैयाँ प्राप्त गरेको छ भने उपविजेता भएको क्यामरुनको अफ्रिकन रुट्सले ४ लाख रुपैयाँमै चित्त बुझाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी थ्रीस्टारका कप्तान रुपेश केसी भए । उनले नगद ५१ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे । 
प्रतियोगिताका विजेता तथा उत्कृष्ट खेलाडीहरुलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पा, बागमती प्रदेशका प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी छिन्तु, बागमती प्रदेश खेलकुद परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीलगायतले पुरस्कार वितरण गरेका हुन् । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सरकारी सफ्टवेयर र हार्डवेयर खरिद अध्ययन गर्न समिति गठन
mofaga-1791681475.jpg

२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...

एमालेमा थपिए १३ केन्द्रीय सदस्य
uml2-768x427-1791681230.jpg

२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...

आजदेखि बडादशैं शुरु, पहिलो दिन घटस्थापना
Screenshot_20261011_06503-1791680746.jpg

२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूत इन्जाबीच भेट
sibita-gautam_edit_206228-1791592336.jpg

२४ असोज, हेटौंडा ।  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...

आज सोह्र श्राद्ध समापन
sohra-shraddha-1791592105.jpg

२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...

सशस्त्रका एआईजी दाहाललाई सेवाबाट हटाइए
bangshiraj-dahal-1-1791591846.jpg

२४ असोज, हेटौंडा ।  सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...

मध्यम वर्षाको सम्भावना
rain-weather-1791591520.jpg

२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...

कांग्रेस सभापतिमा गगन विजयी
Gagan-Thapa-1024x683_edit-1791590782.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् ।  १५औँ महाधिवेशनअन्तर्गत भएको...

आजदेखि अग्रिम टिकट बुकिङ खुला
Public-Bus-yatayat_W7R3LD-1791507084.jpg

२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...

थप समाचार