Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

रामनारायण विडारी ‘बरिष्ठ अधिवक्ता’

Ramnarayan-Bidari-1502472977.jpg

२७ साउन, हेटौँडा । मकवानपुरका अधिवक्ता रामनारायण विडारी ‘बरिष्ठ अधिवक्ता’ भएका छन् । सर्वोच्च अदालतको साउन २५ गतेको पूर्ण बैठकले विडारीलाई बरिष्ठ अधिवक्ताको उपाधी दिएको हो । 
नेपाल कानून व्यवसायी परिषद ऐन २०५० को दफा २१ बमोजिम विडारीर्लाइ बरिष्ठ अधिवक्ता उपाधी प्रदान गरेको सर्वोच्चद्वारा शुक्रबार जारी सूचनामा उल्लेख छ । २०४७ साल चैत ७ गते २३७२ प्रमाणपत्र नम्बर प्राप्त गरी वकालत थालेका विडारीको जनमुखीको ल फर्म प्रख्यात थियो । नेकपा माओवादी केन्द्रबाट सभासद बनाईएका विडारी मन्त्री बन्ने चर्चा पटक पटक चलेपछि चर्चामै सिमित भएको थियो । मन्त्री पद नपाएपछि सामाजिक सञ्जालमा असन्तुष्टि पोखेका थिए । 
कानून जानकार भएकै कारण उनी संविधान मस्यौदा समितिसहित विभिन्न महत्वपूर्ण समितिमा माओवादी केन्द्रको तर्फबाट प्रतिनिधित्व गर्ने गर्दछन् । उनीसहित २ सय ७२ कानून व्यवसायी बरिष्ठ अधिवक्ता बनेका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

थप समाचार