Email :- prastakhabar@gmail.com

न्यायपालिका

काफ्ले र न्यौपाने बरिष्ठ अधिवक्ता

wokil-1502518089.jpg

२८ साउन, हेटौँडा । मकवानपुरमा वकालत गर्दै आएका अधिवक्ता केशव काफ्ले  र सूर्यचन्द्र न्यौपाने बरिष्ठ अधिवक्ता भएका छन् । सर्वोच्च अदालतको साउन २५ गतेको पूर्ण बैठकले काफ्ले र न्यौपानेलाई बरिष्ठ अधिवक्ताको उपाधी दिएको हो । नेपाल कानून व्यवसायी परिषद ऐन २०५० को दफा २१ बमोजिम बरिष्ठ अधिवक्ता उपाधी प्रदान गरेको सर्वोच्चद्वारा शुक्रबार जारी...

रामनारायण विडारी ‘बरिष्ठ अधिवक्ता’

Ramnarayan-Bidari-1502472977.jpg

२७ साउन, हेटौँडा । मकवानपुरका अधिवक्ता रामनारायण विडारी ‘बरिष्ठ अधिवक्ता’ भएका छन् । सर्वोच्च अदालतको साउन २५ गतेको पूर्ण बैठकले विडारीलाई बरिष्ठ अधिवक्ताको उपाधी दिएको हो ।  नेपाल कानून व्यवसायी परिषद ऐन २०५० को दफा २१ बमोजिम विडारीर्लाइ बरिष्ठ अधिवक्ता उपाधी प्रदान गरेको सर्वोच्चद्वारा शुक्रबार जारी सूचनामा उल्लेख छ । २०४७ साल...

न्यायिक जटिलता हटाउँदै सहज पहुँच बनाउन आग्रह

Adalat-1502372314.jpg

२६ साउन, हेटौँडा । न्याय क्षेत्रमा देखिएका समस्या समाधान गर्दै न्यायिक क्षेत्रमा सबैको पहुँच सहज बनाउनुपर्ने विहिबार हेटौँडामा आयोजित कार्यक्रमका सहभागीहरुले बताएका छन् । उच्च अदालत पाटन, हेटौंडा इजलासले गरेको न्यायिक कार्यमा सरोकारवाला तथा सञ्चारकर्मीको भूमिका विषयक अन्तरक्रियामा सहभागीहरुले सर्वसाधारणको सहज पहुँच अझै पनि...

पराजुली प्रधानन्यायाधिश सिफारिस

GP-1498739639.jpg

१५ असार, काठमाडौं । सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधिश गोपालप्रसाद पराजुली प्रधानन्यायाधिशमा सिफारिस भएका छन् ।  संवैधानिक परिषदको बिहीबार बसेको बैठकले पराजुलीलाई प्रधानन्यायाधिशमा सिफारिस गर्ने निर्णय गरेको हो । पराजुलीलाई प्रधानन्यायाधिशमा सिफारिस गर्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको जनाईएको छ । यसअघिको बैठकमा...

को होला प्रधानन्यायाधीश ?

Supreme-1497423430.jpg

३१ जेठ, काठमाडौं । प्रधानन्यायाधीश सुशीला कार्कीको अवकास पछि को प्रधानन्यायाधीश बन्ना भन्ने आंकलन शुरु भएको छ । ठूलो चर्चा कमाएकी कार्कीको अवकाशपछि उनको स्थानमा आउने प्रधानन्यायाधीशबारे धेरैको चासो रहेको हो ।   मंगलबार न्यायापरिषद् सचिवालय वैठकले ६ जना न्यायाधीशको नाम संवैधानिक परिषदमा सिफारिस गरेसंगै यो चासो झन बढेको छ । वैठकले...

भरतपुरको रिट 'हेर्न नभ्याइने'

Court_20150619042154-2-1497184137.jpg

२८ जेठ, काठमाडौं । भरतपुर-१९ को मतगणना विवादबारे सर्वोच्च अदालतमा परेको रिट विचाराधीन भरतपुर महानगरपालिकाको 'हेर्न नभ्याइने' भएको छ । अाइतबारको पेशी १७ औं नम्बरमा परेकाले 'हेर्न नभ्याइने' मा परेको हो । यो रिटबारे अाइतबार अदालतको के निर्णय अाउला भन्ने निकै चासो रहेको थियो । न्यायाधीशद्वय विश्वम्भरप्रसार श्रेष्ठ र प्रकाशमान...

प्रधानन्यायाधीशविरुद्धको महाअभियोग फिर्ता

sushila_karki-1496747528.jpg

२३ जेठ, काठमाडौं । वैशाख १७ गते प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध दर्ता गरेको महाअभियोग प्रस्ताव फिर्ता भएको छ । व्यवस्थापिका संसदको मंगलबार बसेको बैठकबाट महाअभियोग प्रस्ताव फिर्ता भएको हो । संसद बैठकमा सभामुख ओनसरी घर्तीले महाअभियोग प्रस्ताव फिर्ता भएको अौपचारिक जानकारी दिएकी थिईन् । महाअभियोगका प्रस्तावक कांग्रेस सांसद...

भरतपुर-१९ को निर्णय यथास्थितिमा राख्न आदेश

Court_20150619042154-2-1496658209.jpg

२२ जेठ, काठमाडौं । सर्वोच्च अदालतले निर्वाचन आयोगको भरतपुर-१९ को निर्णयलाई यथास्थितिमा राख्न आदेश दिएको छ । अदालतले सोमबार प्रारम्भिक सुनुवाइ गर्दै तीन दिनका लागि यथास्थितिमा राख्न भनेको हो । न्यायाधीश चोलेन्द्रशम्सेर राणाको इजलाशले ‘हालको प्रक्रिया यथास्थितिमा राख्न’ आदेश दिएको छ । दुबै पक्षलाई झिकाएर अन्तरिम आदेश दिने कि नदिने...

निर्वाचन अायोगको निर्णय विरूद्ध सर्वोच्चमा रिट

Court_20150619042154-2-1496566319.jpg

२१ जेठ, काठमाडौं । चितवनको भरतपुर-१९ मा पुन: मतदान गराउने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा अाइतबार रिट दर्ता भएको छ ।  भरतपुर-१९ का वडा सदस्य उम्मेदवार गुञ्जमान विक र वडाका मतदाता अधिवक्ता तुलसीराम पाण्डेले रिट दायर गरेका हुन् । सत्तापक्षको प्रभावमा परेर अायोगले १९ नम्बर वडामा पुन मतदान गर्ने निर्णय गरेको भन्दै दायर...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मकवानपुर प्रहरीको अपरेसन:चोरी भएको मोटरसाइकल सहित ६ जना पक्राउ
FB_IMG_1716130098525-1716130131.jpg

६ जेठ, हेटौंडा। मकवानपुर प्रहरीले चोरीको मोटरसाइकल सहित मोटरसाइकल चोरी गर्ने ६ जनालाई पक्राउ गरेको...

संसदीय समितिको कार्यादेशमा जुटेन सहमति

६ जेठ, काठमाडौं। सहकारी संस्था ठगीको विषय छानबिन गर्ने संसदीय समितिको कार्यादेश मा दलहरूबीच सहमति हुन नसक्दा...

बागमती प्रदेशको नीति तथा कार्यक्रम जेठ १४ गते प्रस्तुत हुने
Screenshot_20240224_20374-1716119821.jpg

६ जेठ, हेटौंडा। बागमती प्रदेशको आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम यही जेठ १४ गते प्रस्तुत हुने भएको...

आइतबार सुनचाँदीको भाउ बढ्यो
download-1-1716105181.jpg

६ जेठ ,हेटौंडा । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य  वृद्धि भएको छ  अघिल्लो दिनको तुलनामा...

कांग्रेस बागमतीको क्रियाशिल नविकरण तथा अन्तरक्रिया
Screenshot_20240519_05512-1716077327.jpg

६ जेठ, हेटौंडा । नेपाली कांग्रेस बागमती गाउँपालिकाले शनिबार बागमतीको बोर्डिङचौरमा क्रियाशिल नविकरण तथा...

सविक विजेता चेन्नई आइपीएलबाट बाहिरियो
Capture-1716084959.JPG

६ जेठ, हेटौँडा । साविक विजेता चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बेंग्लोर इन्डियन प्रिमियर...

बागमतीमा ४ वटा समितिले पाए नेतृत्व
pradesh-sabha-1716084340.JPG

६ जेठ, हेटौँडा । बागमती प्रदेश सभाको दोस्रो कार्यकाल सुरु भएको झण्डै पन्ध्र महिनापछि ४ वटा संसदीय समितिहरुले...

बागमतीमा संसदीय समितिको संख्या ६ पुग्यो
Capture-1716084293.JPG

६ जेठ, हेटौँडा । यसअघि बागमती प्रदेश सभामा दलहरुबीच संसदीय समितिको सभापतिको नेतृत्वको विषयलाई लिएर सहमती हुन...

लर्ड बुद्व विधार्थीहरुद्वारा रानी वनकाे अबलोकन
FB_IMG_1716076507559-1716076643.jpg

६ जेठ, हेटाैडा । हेटौंडा ६ चौघडामा रहेको रानी सामुदायिक वनको काठमाडौंमा रहेकाे लर्ड बुद्व कलेजका...

थप समाचार