Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

काफ्ले र न्यौपाने बरिष्ठ अधिवक्ता

wokil-1502518089.jpg

२८ साउन, हेटौँडा । मकवानपुरमा वकालत गर्दै आएका अधिवक्ता केशव काफ्ले  र सूर्यचन्द्र न्यौपाने बरिष्ठ अधिवक्ता भएका छन् । सर्वोच्च अदालतको साउन २५ गतेको पूर्ण बैठकले काफ्ले र न्यौपानेलाई बरिष्ठ अधिवक्ताको उपाधी दिएको हो । नेपाल कानून व्यवसायी परिषद ऐन २०५० को दफा २१ बमोजिम बरिष्ठ अधिवक्ता उपाधी प्रदान गरेको सर्वोच्चद्वारा शुक्रबार जारी सूचनामा उल्लेख छ । रौतहट चपुर स्थायी ठेगाना भई हेटौँडाको कर्रामा बस्दै आएका काफ्ले प्रजातान्त्रिक कानून व्यवसायी संघ (डिएलए) का केन्द्रीय उपाध्यक्ष हुन् । उनले २०३७ असार १७ गते ७९८ नम्बरको प्रमाणपत्र लिएर वकालतमा लागेका थिए ।
बरिष्ठ अधिवक्ता उपाधी पाएका न्यौपाने नेपाल रेडक्रस सोसाईटी मकवानपुरका अध्यक्ष हुन् । तनहुँको स्याम्पा स्थायी ठेगाना भएका न्यौपानेले २०४३ साउन १५ गते १५०० नम्बर प्रमाणपत्र लिका थिए । अधिवक्ता रामनारायण विडारी पनि बरिष्ठ अधिवक्ता भएका छन् । अहिले सांसद समेत रहेका २०४७ साल चैत ७ गते २३७२ प्रमाणपत्र नम्बर प्राप्त गरी वकालत थालेका थिए ।

साउन २५ गतेको निर्णय अनुसार मकवानपुरमा कार्यरत एकराज बास्तोला, गणेश दाहालसहित आधा दर्जन कानून व्यवसायी बरिष्ठ अधिवक्ता भएका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

थप समाचार