Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

तरुण दल उद्धारमा सक्रिय

Photo-Tarun-1502638689.jpg

२९ साउन, हेटौँडा । नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल तरुण दल मकवानपुर क्षेत्र नम्बर–३ समिति पीडितहरुको उद्धारमा सक्रिय भएको छ ।
तरुण दल क्षेत्रीय सभापति सञ्जय श्रेष्ठको नेतृत्वको टोलीले हेटौंडा–५ स्थित गर्दोही क्षेत्रमा पुगेर घरभित्र पसेको पानी र फोहोर सफा गरेको हो । ‘पीडितको दुःखलाई आफ्नै सम्झेर हाम्रो टोली परिचालन भएको हो’–क्षेत्रीय सभापति श्रेष्ठले भने । आइतबार पानी रोकिएसँगै त्यसक्षेत्रमा पुगेर सरसफाइ अभियानमा बताउँदै सोमबारदेखि थप काम थाल्ने बताए । 
टोलीमा तरुण दल केन्द्रीय महाधिवेशन प्रतिनिधि राजेश भेटवाल, हेटौंडा उपमहानगरपालिका वडा नम्बर–२ का निर्वाचित सदस्य सुदीप राजबाहक, तरुण दल वडा नम्बर–१ अध्यक्ष विकेशलाल श्रेष्ठ, ३ नम्बर अध्यक्ष राजकुमार श्रेष्ठ, १० नम्बरका युवा नेता नितेश लामा तथा तरुण दलका सदस्यहरु आवेश लामा, रवि थापा, सुनिल खड्की, भोज लामा, शंकर अधिकारी, तेजन थापा, विकास लामा, हिरो मरासिनी तथा दिनेश लामालगायत थिए ।
तरुण दलले आआफ्नो क्षेत्रमा पीडितका लागि आवश्यक  राहत संकलन र उद्धारमा खटिन समेत आग्रह गरेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गृह मन्त्रालयको टोली सुनसरीमा
2-7-1785317487.jpg

१३ साउन, हेटौंडा । गृह मन्त्रालयको टोली सुनसरीको घटना अध्ययनका लागि पुगेको छ । गृह मन्त्रालयका सहसचिव भूपेन्द्र...

आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द रहने
Narayani-aspatal-1785287804.jpg

१३ साउन, हेटौंडा । नेपाल चिकित्सक संघले आज बुधवार पनि देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेकका सबै स्वास्थ्य सेवा...

सुनसरीका विभिन्न स्थानमा कर्फ्यु आदेश
2-7-1785287044.jpg

१३ साउन, हेटौंडा । सुनसरीका विभिन्न स्थानमा कर्फ्यु आदेश यथावत छ । मंगलबार मध्यराति जिल्ला प्रशासन कार्यालय...

शेखर गोल्छालाई धरौटीमा छाड्न आदेश
shekhar-golchha-1785286794.jpg

१३ साउन, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्षसमेत रहेका व्यवसायी शेखर गोल्छालाई धरौटीमा...

कर्णालीका मुख्यमन्त्रीको शपथ आज
Screenshot_20260729_06362-1785286293.jpg

१३ साउन, हेटौंडा । कर्णालीमा मंगलबार पाँचौँ मुख्यमन्त्रीका रुपमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका...

चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1785285668.jpg

१३ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागमा...

कांग्रेस नेता एवं पूर्व मन्त्री श्रेष्ठको निधन
Ganesh-1785238407.png

१२ साउन, हेटौंडा । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ । श्रेष्ठको आज ललितपुरको...

आज सुनको मूल्य घट्यो
Gold-1785216425.jpg

१२ साउन, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनको मूल्य आज तोलामा चार हजार ३०० रुपैयाँले घटेको...

नेपाल नेदरल्यान्ड्ससंग पराजित
Screenshot_20260728_06303-1785199537.jpg

१२ साउन, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क...

थप समाचार