Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

लेष्टर पराजित हुँदा चेल्सी च्याम्पियन्स लिगमा

chelei_1-1621816699.jpg

१० जेठ, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत सिजनको आफ्नो अन्तिम खेलमा चेल्सी पराजित भएको छ । आइतबार राति भएको खेलमा १० खेलाडीमा सिमित चेल्सी एस्टन भिल्लासँग २–१ गोल अन्तरले पराजित भएको हो ।
घरेलु मैदानमा एस्टनका लागी बेट्राण्ड ट्राओरेले खेलको ४३ औं मिनेटमा अनवर एल घाजीले खेलको ५२ औं मिनेटमा एक एक गोल गर्दै जित दिलाएका हुन् । यस्तै खेलको ७० औं मिनेटमा बेन चिलविलले चेल्सीका लागी एक गोल फर्काए पनि हार टार्न सकेनन् । खेलको ८९ औं मिनेटमा सिजरले रातो कार्ड पाएपछि चेल्सी १० खेलाडीमा समेटिएको थियो ।
सिजनको अन्तिम खेलमा पराजित भएपनि चेल्सी शीर्ष चारमा रहदै च्याम्पियन्स लिगमा भने छनोट भएको छ । चेल्सीले ३८ खेलमा ६७ अंक जोड्यो । ५५ अंक जोडेको एस्टन ११ औं स्थानमा रह्यो ।
लेष्टर सिटी अन्तिम खेलमा टोटेनहमसँग ४–२ गोल अन्तरले पराजित भएपछि चेल्सीको शीर्ष चार पक्का भएको हो । अन्तिम खेलमा पराजित लेष्टर ६६ अंक जोडेर पाँचौं स्थानमा रह्यो । टोटेनहमले ६२ अंक जोडेर सातौं स्थानमा रहदै सिजनको अन्त्य गरेको छ । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
विश्वकप क्वालिफायर प्लेअफका लागि टोली घोषणा
HYNi81RaUAAO2_W_edit_2834-1795921045.jpg

१३ मंसिर, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।...

नारायणगढ-मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने
पृथ्वी-रा-1795919963.jpg

१३ मंसिर, हेटौंडा । नारायणगढ-मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक...

पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने
weather-1795916330.jpg

१३ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  देशको हिमाली र पहाडी...

बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

थप समाचार