Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

कुवेतमाथि अष्ट्रेलियाको जित, तेस्रो चरण पुग्ने सम्भावना बलियो

803483_640x360_large_2021-1622769989.jpg

२१ जेठ, हेटौंडा । सन् २०२२ को विश्वकप छनोट र एसियाली छनोट अन्तर्गत समूह बीको खेलमा अष्ट्रेलियाले कुवेतलाई हराएको छ । बिहिबार राति भएको खेलमा अष्ट्रेलियाले कुवेतलाई ३–० गोल अन्तरले हराएको हो ।
अष्ट्रेलियाको जितका लागी म्याथ लेकी, ज्याकसन इर्भिनी र एजडिन हास्टिकले एक एक गोल गरे । अष्ट्रेलियाले पहिलो मिनेटमै खेलमा अग्रता बनाएको थियो । लेकीले हेडमार्फत सहज गोल गर्दै पाहुना टोली अष्ट्रेलियालाई अग्रता दिलाएका थिए ।
पहिलो हाफमा दुई गोल भएको खेलमा दोस्रो हाफमा भने एक गोल मात्रै सम्भव भएको थियो । जितसँगै अष्ट्रेलिया समूह विजेता बन्दै छनोटको तेस्रो चरण पुग्ने सम्भावना बलियो बनेको छ । 
छनोट चरणमा अष्ट्रेलियाले खेलका सम्पुर्ण ५ वटै खेलमा जित निकालेको छ । अष्ट्रेलिया ५ खेलबाट १५ अंक जोडेर तालिकाको शीर्ष स्थानमा रहेको छ ।
दोस्रो स्थानको कुवेतको १० अंक छ भने तेस्रो स्थानको जोर्डनको समेत समान १० अंक छ । यस्तैगरी चौथो स्थानको नेपालको ६ खेलबाट ६ अंक छ भने चाईनिज ताईपे अंक विहिन हुँदै तालिकाको पुछारमा रहेको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूत इन्जाबीच भेट
sibita-gautam_edit_206228-1791592336.jpg

२४ असोज, हेटौंडा ।  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...

आज सोह्र श्राद्ध समापन
sohra-shraddha-1791592105.jpg

२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...

सशस्त्रका एआईजी दाहाललाई सेवाबाट हटाइए
bangshiraj-dahal-1-1791591846.jpg

२४ असोज, हेटौंडा ।  सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...

मध्यम वर्षाको सम्भावना
rain-weather-1791591520.jpg

२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...

कांग्रेस सभापतिमा गगन विजयी
Gagan-Thapa-1024x683_edit-1791590782.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् ।  १५औँ महाधिवेशनअन्तर्गत भएको...

आजदेखि अग्रिम टिकट बुकिङ खुला
Public-Bus-yatayat_W7R3LD-1791507084.jpg

२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...

कांग्रेस महाधिवेशनमा आज मतदान
Screenshot_20261008_06510-1791506837.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1791506291.jpg

२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...

२२ किलो सुन बरामद
Gold-1791505924.jpg

२३ असोज, हेटौंडा । काठमाडौँको बुढानीलकण्ठबाट प्रहरीले २२ किलो सुन बरामद गरेको छ । बुढानीलकण्ठ स्थित चपलीमा...

थप समाचार