Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

जिल्ला लिगमा बुधबार कुन टिमले जिते ?

DSC_0530-1504103489.JPG

तस्विरः बिक्रम बानिया


१४ भदौं, हेटौँडा । हेटौँडामा मंगलबारदेखि जारी जिल्ला लिग फुटवलमा बुधबार ४ खेल भएका छन् । लोकतान्त्रिक खेलमैदान हुप्रचौरमा विहान र दिउसो गरी ४ खेल सकिएका हुन् । 
मकवानपुर सिटी र जरुङ शक्ति सामुदायिक युवा क्लब हटियाबीचको खेलमा मकवानपुर सिटि ४–१ गोल अन्तरले विजयी भएको छ । सिटिको तर्फबाट बुद्धकुमार श्रेष्ठले १३ र २६ तथा विनोद राईले ३४ र ७० औं मिनेटमा गोल गरे भने जरुङको तर्फबाट विकास खत्रीले ६५ औं मिनेटमा गोल गरे । 
दोस्रो भएको हटिया स्पोर्टस क्लव र पदमपोखरी युथ क्लवबीचको खेलमा दुबै टिमले बराबरी १–१ गोल गरे । पदमपोखरीबाट आकाश लामा २३ औं मिनेटमा र हटियाबाट अर्जुन राईले ५२ मिनेटमा गोल गरे । 
तेस्रो खेलमा पशुपति युवा क्लब विजयी भएको छ । पशुपतिले हेटौंडा फुटबल एकेडेमीलाई १–० गोल अन्तरले पराजित गर्दा सञ्जय लामाले खेलका १२ औं मिनेटमा गोल गरे । विहानी क्लब हेटौँडा र निब्टा क्लब निबुवाटारबीचको खेलामा  विहानी क्लव ३–० गोल अन्तरले विजयी भयो । विहानीको तर्फबाट सुजन खड्गीले २१ औं मिनेट, ऋषिराम मोक्तानले ५५ र ६० औं मिनेटमा गोल गरेका थिए । ३७ टिमको सहभागिता रहेको प्रतियोगिताको बिजेताले नगद ५० हजार रुपैयाँ र उपबिजेताले नगद २५ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

थप समाचार