Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

एमाले मधेश विरोधि होइनः एमाले नेता नेपाल

21106795_1543055672412466-1504102930.jpg


१४,भदौँ,हेटौँडा । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले संविधान संसोधन हुन नदिएकै कारण एमाले मधेश बिरोधी भयो भनेर सक्ता पक्षिय दलहरुले कुप्रचार गरेको आरोप लगाउँनुभएको छ । राष्ट्रियताको पक्षमा निर्भिकताका साथ उभिने बताउँदै नेता नेपालले एमाले मधेश विरोधि भने नभएको दावी गर्नुभयो ।

अनेरास्ववीयु बनविज्ञान क्याम्पस इकाई कमीटीले बुधबार हेटौंडामा आयोजना गरेको विद्यार्थी स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले एमाले मधेशमा समेत ठूलो पार्टीकै रुपमा स्थापित हुने दावी पनि गर्नुभयो । उहाँले स्थानीय तहको पहिलो र दोश्रो निर्वाचनमा एमालेलाई मत दिएर जनताले सही मुल्यांकन गरेको दावी गर्दै प्रदेश नम्बर २ मा पनि एमाले नै ठूलो पार्टी बन्ने ठोकुवा गर्नुभएयो । नेता नेपालले गणतन्त्र संस्थागत गर्न एमालेले खेलेको भूमिका र देशको विकासका लागी तयार पारेको योजना कारण जनताले एमालेलाई मत दिएको तर्क गर्नुभयो । कार्यक्रममा एमालेका केन्द्रिय सदस्य केदर न्यौपाने, बिरोध खतिवडा, एमाले मकवानपुरकी अध्यक्ष मूनु सिग्देल, हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत, उपमेयर मिना लामा लगाएतको उपस्थिति रहेको थियो ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

थप समाचार