Email :- prastakhabar@gmail.com
खेलकुद

ब्राजिलको सहज जित  

अर्जेिन्टनालाई विश्वकप छनौटमा धक्का

i-1504261551.jpg

तस्विरःएजेन्सी


१६,भदौँ,हेटौँडा । दक्षिण अमेरिकी विश्वकप छनौट अन्तर्गत नेपाली समय अनुसार आज बिहान सम्पन्न  ब्राजिल र  इक्वेडर बिचको खेलमा ब्राजिल र  इक्वेडरलाई २–० गोल अन्तरले पराजित गरेको  छ ।

पहिलो हाफमा बराबरी रहेको खेलमा  पाउलिन्होले खेलको ६९ औँ मिनेटमा विलायनको पासलाई जाली चुमाएपछी ब्राजिले अग्रता लिएको थियो भने लिभरपुलका स्टार खेलाडी काउन्टिन्होले खेलको ७६ औँ मिनेटमा गोल गर्दै टिमलाई सहज जित दिलाए । ब्राजिलले २०१८ को विश्वकपमा यस अघिनै छनौट भईसकेको छ  भने अंक तालिकाको पहिलो नम्बरमा रहन सफल भएको छ । 
त्यसैगरी कोलम्बिया भेनेजुएलाबिच सम्पन्न  खेल गोलरहित बराबरीमा सकिएको छ  भने अर्को  अर्जेिन्टना र उरुग्वे बिचको खेल पनि गोल रहित बराबरीमा सकिएको छ र खेल बराबरीमा रोक्दिा अर्जेिन्टनालाई विश्वकप छनौटमा धक्का लागेको छ र  चिली पराजित हुँदा अर्जे्न्टिनाले अंक तालिकामा उसलाई उछिन्ने मौका गुमायो । अंक तालिकामा उरुग्वे २४ अंकसहित तेस्रो स्थानमा छ र एक अंक कम भएको अर्जे्न्टिना २३ अंकसहित पाँचौ स्थानमा छ।


समाचार मन परे लाईक गर्नुहोस्




Aayurbed-Kendra-Adv-1684993944.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Ghatna-Darta-Notice-Htd-7-1665991914.jpg
हेटौंडा-५ मा फेला परेको शवको शनाखत
IMG_0682-1685802187.png

२० जेठ, हेटौंडा । शनिवार बिहान मकवानपुरको हेटौंडा-५ राईटोलबाट  मनकामना जाने बाटोमा मृत भेटिएका पुरुषको सनाखत...

गर्मीका कारण हेटौंडाका विद्यालय एक साता बिदा
IMG_0936-1685802847.png

२० जेठ, हेटौंडा । हेटौंडा उपमहानगरपालिका क्षेत्रका विद्यालय एक साता बन्द हुने भएका छन् । अत्यधिक गर्मी बढेकाले...

हेटौंडामा चलचित्र नम्बरी सुनको प्रिमियर शो
Screenshot_20230603_19290-1685799879.jpg

२० जेठ, हेटौंडा ।  बागमती प्रदेशको राजधानी हेटौंडामा नेपाली चलचित्र नम्बरी सुनके प्रिमियर शो को आयोजना गरिएको छ...

कांग्रेस हेटौंडाको नगर सम्मेलन सम्पन्न, शुद्धिकरण अभियान संचालनमा जोड    
Screenshot_20230603_18543-1685798018.jpg

२० जेठ , हेटौँडा । नेपाली कांग्रेस हेटौँडा नगर कार्य समितिको नगर सम्मेलन गरेको छ । नेपाली कांग्रेस...

प्रधानमन्त्री दाहाल नेपाल प्रस्थान
Screenshot_20230603_18163-1685795506.jpg

२० जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल नेपाल प्रस्थान गरेका छन् । चार दिने भारत भ्रमण सकेर दाहाल...

व्यक्तिको विरोध गरेर पार्टी ठुलो बन्दैन: देउवा
Screenshot_20230603_16260-1685788953.jpg

२० जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले व्यक्तिको विरोध गरेर पार्टी ठुलो नबन्ने बताएका...

गर्मीका कारण हेटौंडा ४ र ५ का विद्यालय बन्द
notece-1685783769.JPG

२० जेठ, हेटौंडा । अध्यधिक गर्मी बढेको भन्दै हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर ४ र ५ ले वडा भित्रका सम्पूर्ण...

वातावरण दिवसमा हेटौंडामा साईकल र्यालि एवं सम्मान कार्यक्रम
Screenshot_20230603_14171-1685781200.jpg

२० जेठ, हेटौंडा । विश्व वातावरण दिवस-२०८० को अवसरमा हेटौंडामा साइकल र्याली एवं सम्मान कार्यक्रम भएको छ । टोल विकास...

ओडिसाको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या २८८ पुग्यो
Screenshot_20230603_14033-1685780454.jpg

२० जेठ, हेटौंडा । भारतको ओडिसामा रेल दुर्घटना हुँदा मृत्युु हुनेको संख्या दुई सय ८८ पुगेको छ । ओडिसाको...

थप समाचार