Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

गोर्खा व्वाईजलाई दाजुभाईको सहयोग

GB-1504365439.jpg

१७ भदौ, हेटौँडा । हेटौंडामा सञ्चालन भैरहेको जिल्ला लिग फुटबल प्रतियोगितामा सहभागी भएको हेटौंडा कर्राको गोर्खा ब्वाइज क्लवलाई दाजुभाई फाष्टफुडले जर्सी सहित आवश्यक सामग्री सहयोग गरेको छ । 
होटलका सञ्चालक नवराज गौतमले क्लवका संस्थापक अध्यक्ष अमिर गुरुङ, टिम म्यानेजर रबिन देउला र प्रशिक्षक लक्ष्मण कुँवरलाई जर्सीसहित आवश्यक सामग्री हस्तान्तरण गरेका हुन् । सामग्री हस्तान्तरण कार्यक्रममा मकवानपुर जिल्ला फुटबल संघका कार्य समिति सदस्य राजकुमार श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । 
खेलकुदको गतिविधीमा पनि सहकार्य एवम् सहयोग गर्ने उद्देश्यसहित गोर्खा ब्वाइज क्लवलाई सहयोग गरिएको दाजुभाई फाष्टफुडका सञ्चलक गौतमले बताए । जर्सी हस्तान्तरण कार्यक्रममा गोर्खा ब्वाइजका सल्लाहकार एवम् फुटबल संघका कार्य समिति सदस्य युवराज लामा, पत्रकार महासंघ मकवानपुरका सचिव गणेशदर्पण अधिकारीलगायतको उपस्थिति रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गृह मन्त्रालयको टोली सुनसरीमा
2-7-1785317487.jpg

१३ साउन, हेटौंडा । गृह मन्त्रालयको टोली सुनसरीको घटना अध्ययनका लागि पुगेको छ । गृह मन्त्रालयका सहसचिव भूपेन्द्र...

आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द रहने
Narayani-aspatal-1785287804.jpg

१३ साउन, हेटौंडा । नेपाल चिकित्सक संघले आज बुधवार पनि देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेकका सबै स्वास्थ्य सेवा...

सुनसरीका विभिन्न स्थानमा कर्फ्यु आदेश
2-7-1785287044.jpg

१३ साउन, हेटौंडा । सुनसरीका विभिन्न स्थानमा कर्फ्यु आदेश यथावत छ । मंगलबार मध्यराति जिल्ला प्रशासन कार्यालय...

शेखर गोल्छालाई धरौटीमा छाड्न आदेश
shekhar-golchha-1785286794.jpg

१३ साउन, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्षसमेत रहेका व्यवसायी शेखर गोल्छालाई धरौटीमा...

कर्णालीका मुख्यमन्त्रीको शपथ आज
Screenshot_20260729_06362-1785286293.jpg

१३ साउन, हेटौंडा । कर्णालीमा मंगलबार पाँचौँ मुख्यमन्त्रीका रुपमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका...

चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1785285668.jpg

१३ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागमा...

कांग्रेस नेता एवं पूर्व मन्त्री श्रेष्ठको निधन
Ganesh-1785238407.png

१२ साउन, हेटौंडा । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ । श्रेष्ठको आज ललितपुरको...

आज सुनको मूल्य घट्यो
Gold-1785216425.jpg

१२ साउन, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनको मूल्य आज तोलामा चार हजार ३०० रुपैयाँले घटेको...

नेपाल नेदरल्यान्ड्ससंग पराजित
Screenshot_20260728_06303-1785199537.jpg

१२ साउन, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क...

थप समाचार