Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

समग्र ट्रेड युनियनको राष्ट्रिय सम्मेलन हेटौडामा 

1t-1504437489.jpg

१८ भदौं, हेटौँडा । भदौं १९ र २० गते हेटौँडाम हुने समग्र ट्रेड युनियनको राष्ट्रिय सम्मेलन तथा दास्रो माहाधिवेसनको तयारी पुरा भएको छ ।

आइतबार पत्रकार सम्मेलन मार्फत सम्मेलनको तयारी पुरा भएको जानकारी गराइएको हो । हेटौँडा २ स्थित पल्पसा हलमा हुने सम्मेलनमा देशभरीबाट तीन सय ७५ जना प्रतिनिधिको सहभागिता रहने समग्र ट्रेड युनियनका केन्द्रिय अध्यक्ष कृष्ण रिमालले जानकारी दिए ।

नेपाल स्वतन्त्र मजदुर युनियन र अन्य मजदुर संगठनको एकीकरण पछि बनेको समग्र ट्रेड युनियनले गएको चार बर्षको समिक्षा सहित आगामी चारबर्षको लागि नयाँ नेतृत्व सहित नीतिगत योजना बनाउने अध्यक्ष रिमालले बताए । 

यस्तै सम्मेलनमा स्थापनकालका पाँचजनालाई सम्मान गरिने बताइएको छ । सम्मानित हुनेमा प्रणयराज मानन्धर, नबराज गौतम र  मकवानपुरबाट ललित बस्नेत, बलबहादुर लामा र किशोर नेपाल रहेकाछन् । 

सम्मेलनको उद्घाटन नेकपा एमालेका पोलिटब्युरो सदस्य एवम् जिफण्टका केन्द्रिय अध्यक्ष बिष्णु रिमालले गर्नुहुने समग्र ट्रेड युनियनका मकवानपुर अध्यक्ष बिनोद लामिछानले जानकारी दिए । कार्यक्रममा जिफन्टका केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज नारायणप्रसाद अधिकारी, मकवानपुरका पूर्व अध्यक्ष हरिबहादुर क्षेत्री लगायतको उपस्थिति रहेको थियो । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

घरमा आगलागी हुँदा बृद्धको मृत्यु
Gamgadhi-aaglagi1-1789872394.jpg

४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...

चक्कु प्रहारबाट एक युवकको मृत्यु
file_0000000035ec8208b2d1-1789871441.png

४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...

थप समाचार