Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

टोकियो ओलम्पिकः ३६ स्वर्ण पदकसहित चीनको अग्रस्थानमा

Gold-Medal-Olympic-1628299931.jpg

google

२३ साउन, हेटौंडा ।  जापानको राजधानी टोकियोमा जारी विश्व खेलकुदको कुम्भमेला ३२ औं गृष्मकालीन ओलम्पिक खेलकुदको पदक तालिकामा चीनको अग्रता कायमै छ ।
ओलम्पिकको १४ औं दिनको खेल सकिदा २ सय ९३ स्वर्ण पदकको छिनोफानो भएको छ । जसमा रसियन ओलम्पिक टिमसहित कुल ६३ राष्ट्रले स्वर्ण पदक जितेका छन् ।
चीनले ३६ स्वर्ण पदकसहित कुल ७९ पदक सहित पदक तालिकामा अग्रता कायमै राखेको हो । पदक तालिकामा अमेरिकाले चीनलाई अमेरिकाले पछ्याईरहेको छ । दोस्रो स्थानको अमेरिकाले ३१ स्वर्ण पदकसहित कुल ९८ पदक जितेको छ ।  
तेस्रो स्थानमा रहेको जापानले २४ स्वर्णसहित कुल ५१ पदक जितेको छ । ग्रेट ब्रिटेन १८ स्वर्णसहित ५८ पदक जितेर चौंथो स्थानमा रहदा रसियन ओलम्पिक कमिटि १७  स्वर्णसहित कुल ६२ पदक जितेर पाँचौं स्थानमा रहेको छ ।
यस्तै अष्ट्रेलियाले १७ स्वर्ण जित्दा इटालीले १० स्वर्ण जितेको छ । जर्मनी र नेदरल्यान्ड्सले ९÷९ तथा फ्रान्स र न्युजिल्याण्डले ७÷७ स्वर्ण जितेका छन् भने क्यानडा, दक्षिण कोरिया र क्युबाले ६÷६ स्वर्ण हात पारेका छन् ।
यसैगरी हंगेरीले ५ स्वर्ण जित्दा ब्राजिल, पोल्याण्ड, चेक रिपब्लिक र जमैकाले ४÷४ स्वर्ण जितेका छन् । यस्तै स्पेन, स्विट्जरल्यान्ड, स्लोभानिया, बेल्जियम र क्रोएसियाले ३÷३ स्वर्ण जितेका छन् । 
दुई स्वर्ण जित्ने राष्ट्रमा स्विडेन, जर्जिया, इरान, उज्वेकिस्तान, नर्वे, डेनमार्क, चाईनिज ताइपे, इक्वेडर, कोसोभो, कतार, ग्रीस, बहामास,केन्या, सर्बिया र युगान्डा  छन् । त्यस्तै २४ राष्ट्रले १÷१ स्वर्ण पदक जितेका छन् ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बानियाँले गरे केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...

बानियाँले गरे केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
Baniya-1791268438.jpg

२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...

न्याय परिषद् बैठक आज बस्दै
nyaya-parishad-1791248772.jpg

२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...

जेनजी प्रदर्शनकारीका मुद्दा फिर्ता लिने तयारी
Screenshot_20261006_06464-1791248512.jpg

२० असोज, हेटौंडा । सरकारले जेनजी प्रदर्शनकारीहरूलाई लगाएको फौजदारी मुद्दा फिर्ता लिनेबारे अध्ययन गर्न गठित...

पुनर्निर्माणमा सहयोग गर्ने विश्व बैंकको प्रतिबद्धता
wagle-banga-1791247696-1791248152.jpg

२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...

सशस्त्रका एआईजी दाहाल निलम्बित
APf-1791247610.jpg

२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...

कांग्रेस महाधिवेशन: आज उम्मेदवारी दर्ता
Screenshot_20261005_07315-1791247056.jpg

२० असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तेस्रो दिन आज मंगलबार नयाँ केन्द्रीय कार्यसमिति...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1791246640.jpg

२० असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भू-भाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भू-भागमा पश्चिमी...

मोटरसाइकल रूखमा ठोक्किंदा एक जनाको मृत्यु
accident.-1791165527.jpg

१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना  गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...

थप समाचार