Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

मकवानपुरमा थपियो निषेधाज्ञा,पसल खोल्ने समय घटाइयो

20210518074551_IMG_0647-1628320484.JPG

२३ साउन,हेटौंडा। मकवानपुरमा जारी निषेधाज्ञालाई पुन: थप गरेर एक साताको लागि लम्ब्याइएको छ।थप गरिएको निषेधाज्ञामा अन्य सबै क्षेत्रमा पुरानै  निर्देशन र अनुमतीलाई कायम गरिएको छ भने पसल खोल्ने भने घटाइएको छ। 

प्रत्येक दिन बिहान ११ बजे सम्म खोलिदै आएको खाद्यान्न तथा तरकारी पसल बिहान १० बजे सम्म मात्र खोल्न अनुमति दिइएको छ। अन्य व्यवसाय  १२ बजे देखी ४ बजे सम्म मात्र सञ्चालनका अनुमति दिइएको छ।  सवारी साधनमा जोर विजोर प्रणाली कायम गरिएको छ।  

शनिबार जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञा थप गर्दै पसल खोल्ने यस अघिको निर्णयलाई परिमार्जन गरेको मकवानपुरका प्रजिअ भरतमणी पाण्डेले बताएका छन। मकवानपुरमा कोरोनाको सक्रिय संक्रमितको दर बढ्दै गएकोले निषेधाज्ञा थप गर्दै पसल खोल्ने समय परिमार्जित गरेको प्रजिअ पाण्डेले बताए।  उनले सबैलाई स्वास्थ्य मापदण्ड अपनाएर अनिवार्य मास्क भौतिक दुरी कायम गर्ने समेत भनेका छन।पछिल्लो पटक जारी निषेधाज्ञाको समय भोली साँझ १२ बजे सम्म रहेको छ।

यो पनि पढ्नुहोस

सोमबारबाट पुन: मकवानपुरमा जोर विजोर प्रणाली
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार