१९ भदौं, हेटौँडा । बैशाख १२ गतेको भूकम्पमा परी निधन भएका राष्ट्रिय भलिवल प्रशिक्षक केशवलाल श्रेष्ठको स्मृतिमा भाद्र ३० गतेदेखि हेटौँडामा राष्ट्रिय पुरुष भलिवल प्रतियोगिता हुने भएको छ । प्रतियोगिताको तयारी तिब्र पारिएको जानकारी दिईएको छ ।
प्रतियोगिता केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान मकवानपुर र युवा तथा खेलकुद समन्वय समिति हेटौंडा १९ बस्तिपुरको संयुक्त आयोजनामा हुने सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको थियो । हेटौँडा–१९ बस्तिपुरमा हुन लागेको प्रतियोगितामा नेपाली सेनाको त्रिभुवन आर्मी क्लव, नेपाल प्रहरी क्लव, सशस्त्र प्रहरी क्लव, ५ विकास क्षेत्रका १–१ टिम, आयोजक टिम र राष्ट्रिय क्लवहरु गरी १२ टिमको सहभागिता हुने कार्यक्रम संयोजक राजेश भेटवालले बताए ।
प्रतियोगितामा प्रथम पुरस्कार दुई लाख, द्धितीय पुरस्कार १ लाख, सेमिफाइनलमा पुग्ने टिमलाई ५० हजार, चौथो पुरस्कार २५ हजार, उत्कृष्ट खेलाडीको लागि १५ हजार रहेको छ । उत्कृष्ट स्पाइकर, उत्कष्ट ब्लकर, उत्कष्ट डिफेन्ड, उत्कष्ट लिफ्टर, उत्कृष्ट लिवरो र अनुशासित टिमलाई ५–५ हजार रुपैँया पुरस्कार प्रदान गरिने जनाईएको छ । प्रतियोगितामा १८ लाख खर्च हुने आयोजकले जनाएको छ ।
पत्रकार सम्मेलन केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान मकवानपुरका अध्यक्ष प्रताप बिष्टको अध्यक्षतामा भएको थियो ।
२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...
२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...
२६ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले कात्तिक २८ गते प्रदेशसभामा विश्वासको मत...
२६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् । आज विराटनगर किंग्स र पोखरा...
२६ कार्तिक, हेटौंडा । नेपालमा हाल माथिल्लो वायुमण्डलमा सक्रिय न्युन चापीय प्रणालीका कारण मौसममा प्रभाव देखिएको...
२५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले सानदार जित निकालेको छ । जनकपुर...
२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...
२५ कार्तिक, हेटौंडा । आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक...
२५ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...









-nepal-1794361871.jpg)








