Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

जिल्ला लिगमा सोमबार कुन टिमले जिते ?

gn3_134531741-1504538773.JPG

फोटोः फाईल


१९ भदौँ,हेटौँडा । जिल्लामा जारी जिल्ला लिग फुटबल प्रतियोगिता अन्तर्गत सोमबार सम्पन्न चार खेलमा क्रमश सुर्य नयाँ बस्ती, नेब्टा निबुवाटार, नवमिलन र सक्षम युवा क्लब नेवारपानी बिजयी भएका छन् ।

सोमबार बिहान भएको खेलमा बिहानी क्लबलाई ३–० गोलले पराजित गर्दै सुर्य नयाँ बस्ती बिजयी बनेको हो । नयाँ बस्तीलाई विजयी गराउन  सन्दीप गोलेले द्ुई तथा मँगले तामाङले एक गोल गरेका थिए । त्यस्तै आजै सम्पन्न दोश्रो खेलमा नेब्टा निबुवाटारले मनहरी एफसीलाई २–० ले पराजित गरेको छ  । नेब्टाका लागी बादल सिलबाल र दिपेश थापाले एक÷एक गोल गरेका थिए ।

त्यस्तै सोमबार दिउँसो सम्पन्न तेस्रो  खेलमा एफसी नवमिलनले गोल्डेन स्टारलाई ३–१ गोल ले पराजित गरेको छ । नवमिलनलाई जिताउन कृष्ण राईले दूई तथा हिरा बिक एक गोल गरे भने गोल्डेनका लागि एक मात्र  गोल उदय तिमल्सिना गरेका थिए । त्यस्तै  सम्पन्न अन्तिम खेलमा युनाइटेड नाइनलाई १–० ले हराउँदै सक्षम युवा क्बल नेवारपानी बिजयी बनेको छ  । युनाइटेडको जितका लागि अमृत गोलले एक गोल गरे । भोली पनि ४ खेल खेलाईने प्रतियोगिताका संयोजक राजकुमार श्रेष्ठले बताए । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

थप समाचार