Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

मंंगलबारको जिल्ला लिगमा को को बने विजयी ?

gn3_134531741-1504623436.JPG

२० भदौ, हेटौँडा । जिल्ला फुटबल संघ मकवानपुरको आयोजनामा हुप्रचौरमा जारी जिल्ला लिग फुटबल प्रतियोगिता अन्तर्गत मगलबार सम्पन्न ४ खेलमा  क्रमश महावीर, कमलदेवी र इन्टरनेट सिटी बिजयी भएको छ भने पशुपति स्पोर्टस एकेडेमी र बुद्ध सामाजिक नमूना क्लब बिचको खेल भने बराबरीमा रोकीएको छ ।

मंगलबार बिहान सम्पन्न पहिलो खेलमा महावीर क्बल र  चुरेकालीका युवा क्लब बिचको  खेलमा २-० गोलले महावीर क्बल विजयी बनेको छ । महावीरको जितका लागि भेषबहादुर खेलको ५ औं र ६३ औं मिनेटमा  २ गोल गरेका थिए भने चुरेकालीका युवा क्लबले कुनै गोल गर्न सकेन । त्यस्तै सम्पन्न दोश्रो खेलमा कमलदेवी युवा क्लबले चौघडा फुटबल टिमलाई ३–२ ले हराउँदै  बिजयी बनेको छ ।

कमलदेवीको जितका लागि सुजन मोक्तान, सुनिल घलान,  र किरण लामाले गोल गरेका थिए भने  चौघडाका लागि २ गोल कृष्ण श्रेष्ठले गरेका थिए  ।

त्यसैगरी आजै सम्पन्न  तेस्रो खेलमा इन्टरनेट सिटीले छिमेकी स्पोर्टस्  क्लबलाई २ का विरुद्ध १ गोलले पराजित गरेको छ  । सिटिका लागि रबि थिङ  र सुशान्त लामाले गोल गरेका थिए । छिमेकी स्पोर्टस्  लागी  पूर्णबहादुर राईले एकमात्र गोल गरे । त्यस्तै मँगलबारनै सम्पन्न   पशुपति स्पोर्टस एकेडेमी र बुद्ध सामाजिक नमूना क्लबबीच बिचको चौथो  खेल गोल रहित बराबरीमा सकिएको छ । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

थप समाचार