Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

व्यवसायीलाई मध्यनजर गर्दै हेटौंडामा लञ्च भयो 'मोबाइल खाता'

Screenshot_20210902-13545-1630570954.jpg

१७ भदौं,हेटौंडा। बागमती प्रदेशको राजधानी हेटौंडामा मोबाइल खाता संचालनमा आएको  छ।

मोबाइल खाता निर्माण कम्पनी वेदान्त टेक्नोलोजीज प्रा लि ले बिहीबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै मोबाइल खाताको बारेमा जानकारी गराएको हो।पत्रकार सम्मेलनमा बोल्दै प्रा लि का प्रबन्धक भरत सापकोटाले पसलमा प्रयोग हुने परम्परागत डे बुक तथा लेजरको सट्टामा मोबाइल मा नै आफ्ना सम्पूर्ण व्यवसायिक गतिविधिलाई डिजिटल रुपमा राख्न सकिने,खरिद बिक्री,खर्च उधारो आदी सम्पूर्ण लेखा हिसाब मोबाइलमा नै राख्न सकिने बताए।  मोबाइल खातालाई गुगल प्ले स्टोर र एप्प स्टोरमा गएर डाउनलोड गरेर सक्रिय गराउन सकिने र हाललाई एक महिनामा सम्म निशुल्क चलाउन अफर दिएको पत्रकार सम्मेलनमा बताइएको छ। "मोबाइल हातमा खाता साथमा" भन्नै  मुल नारा सहित बिशेष गरी व्यवसायीलाई सहज होस भनेर प्रदेशको राजधानी हेटौंडामै पहिलो पटक एकै साथ खर्च,रिपोर्ट र ग्राहकले तिर्न बाकी रकमलाई खाता आफैले रिमाइन्ड गर्न मिल्ने गरि मोबाइल खाताको निर्माण गरी संचालनमा ल्याइएको हो ।

इ-सेवा,खल्ति भन्दा भिन्न रहेको मोबाइल खाता खरिद गरी प्रयोग गर्नका लागि ग्राहकले बार्षिक  ५ हजार र  मुल्य अभिवृद्धि कर तिर्नु पर्नेछ भने प्रत्येक वर्ष तोकिएको रकम तिरेर नविकरण गर्नुपर्नेछ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह
Election-Commission-nirba-1787015611.jpg

२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...

प्रधानमन्त्री भदौ १० गते प्रश्नोत्तरमा सहभागी हुने
balen-sahaaa1661769967-1787014980.jpg

२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...

उपसभामुख ठाकुरद्वारा किशोर श्रेष्ठविरुद्ध जाहेरी
1775823836_Ruby-1200x560-1787014655.jpg

२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...

प्रतिनिधिसभामा मन्त्रीहरूले उत्तर दिने
sobita-gautam-scaled-e178-1787014218.jpg

२ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा परराष्ट्रमन्त्री, ऊर्जा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787013864.jpg

२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा देशको पश्चिममा सरदर स्थानभन्दा...

बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजिनामा
Screenshot_20260817_15083-1786959007.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा  छन् । आज बसेको...

भारतका प्रधानसेनापतिले मानार्थ महारथीको उपाधी हासिल गर्दै
general-dhiraj-seth-3-153-1786929755.jpg

१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...

कुटपिटबाट औषधि व्यवसायीको मृत्यु, पाँच पक्राउ
hatya_pakr-1786903682-1786929288.jpg

१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1786928883.jpg

१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

थप समाचार