१९ भदौं,हेटौंडा। हेटौडा–१७ राजदेवीमा रहेको राजेदेवी बचत तथा ऋण सहकारी संस्थाले वृद्धवृद्धा,असली कारोवार र असल बचतकर्ता सदस्यहरुलाई सम्मान र पुरस्कृत गरेको छ ।
सहकारीको १६ औं बार्षिक उत्सवको अवसरमा शनिवार ज्येष्ठ शेयर सदस्य भोपाल बहादुर कार्की र टंक प्रसाद घिमिरेलाई दोसल्ला ओढाएर सम्मान गरिएको हो । त्यसैगरि संस्थाले असली कारोवारी तर्फ सरस्वती कर्माचार्य,सन्त कुमारी अधिकारी डम्वर कुमारी दाहाल र बाल बचत तर्फ ग्रिस्मा नेपाल र संस्कृति धमलालाई पुरस्कृत गरिएको संस्थाका सचिव श्याम लाल श्रेष्ठले बताएका छन।
हेटौडा–१७ का वडा सदस्य भीम प्रसाद अधिकारकिो प्रमुख आतिथ्यता एवम सहकारीका अध्यक्ष मधुसुदन न्यौपानेको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका उपाध्यक्ष राम प्रसाद भट्ट, सल्लाहकाुर बद्री प्रसाद भण्डारी लगाायतकाले मन्तव्य व्यक्त गरेका थिए । २०६२ सालमा स्थापित यो सहकारी संस्थामा हाल करिव ६ सय बचतकर्ता रहेका छन भने करिब ६ करोडको कारोवार गरिरहेको व्यवस्थापक हेम बहादुर कुवारले बताए ।
आमाको सम्झनामा कँडेलद्वारा सिमेन्टको कुर्सी प्रदान
हेटौडा–१७ चुच्चेखोला निवासी अमित कडेलले २ थान सिमेन्टको कुर्सी प्रदान गर्नु भएको छ । कँडेलले हेटौडा–६ नम्बर वडा कार्यालयको समन्वयमा हेटौडा–६ चौघडाको सार्वजनिक स्थानमा राख्न सिमेन्टको कुर्सी सहयोग गरेका हुन।बटुवा तथा सवारीसाधन कुरेर बसेका यात्रुलाई सहज होस प्रदान गर्ने उद्धेश्यले कुर्सी राखेको कँडेलले बताए।
१७ जेठ, हेटौंडा । युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि फ्रेन्च क्लब पेरिस...
१७ जेठ, हेटौंडा । एसियाली खेलकुद छनोट अन्तर्गत आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ । सिंगापुरमा हुने...
१७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिम देखि...
१६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि...
१५ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारबाट प्रदेशका ४ जना पत्रकार पुरस्कृत भएका छन् । गणतन्त्र दिवसको अवसरमा...
१५ जेठ, हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले उज्यालो नेपाल पार्टीसँग एकताको प्रयास सुरू...
१५ जेठ, हेटौंडा । नुवाकोटमा भएको कार दुर्घटनामा एक जनाको मृत्यु भएको छ । २ जना गम्भीर घाइते भएका छन्...
१५ जेठ, हेटौंडा । राष्ट्रपति पौडेलले संविधानले परिकल्पना गरेको सामाजिक न्याय, आर्थिक समृद्धि तथा समावेशी विकास...
१५ जेठ, हेटौंडा । आज १९ औँ गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जननिर्वाचित पहिलो संविधानसभाबाट...
९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...
५ जेठ, हेटौंडा । सशस्त्र प्रहरी बलले झापाको काँकरभिट्टाबाट करिब डेढ करोड रुपैयाँ मूल्य बराबरको अवैध सुन र २० हजार...
१२ जेठ, हेटौंडा । हेटौंडा-१ चौकीटोलमा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी-३ घर भई हेटौंडा-१...
७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...
५ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्षको...
७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...
९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...
९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...
४ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा विनियोजन...

















-1779500375.jpg)
