Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

संजिवनीको वार्षिक साधारण सभा सम्पन्न

छ जना वृद्ध शेयर सदस्य सम्मानीत 

21552230_1367686609995255-1504950406.jpg

तस्विरः प्रस्ट खबर


२४भदौँ, हेटौडा । हेटौँडा ५ मा रहेको  संजिवनी वचत तथा ऋण सहकारीले आर्थीक बर्ष ०७३  ०७४ मा ६६ लाख २ हजार २ सय ३७ नाफा गरेको  छ ।  शनिबार सम्पन्न १६ औं वार्षिक साधारण सभा मार्फत यो जानकारी गराईएको हो । संस्थाका अध्यक्ष रण बहादुर कार्कीले आव ०७३ ०७४ मा २१ करोड १० लाख ५ हजार ४२ पुँजी रहेको र २ करोड ७४ लाख २४ हजार ८ सय ४ आम्दानी र २ करोड ८ लाख २२ हजार ५ सय ६७ खर्च सहित ६६ लाख २ हजार २ सय ३७ नाफा भएको  बताएका हुन । 

हेटौडा नगरका मेयर हरि बहादुर महतको प्रमुख अतिथ्यतामा सम्पन्न  साधारण सभामा मकवानपुर वचत तथा ऋण सहकारी संघ की अध्यक्ष राधा सिंतान, वडा नं. ५का वडा अध्यक्ष राजेश बाँनिया, युवा साकोस का अध्यक्ष राजु गौतम लगायत हेटौडाका विभिन्न सहकारी संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो भने सभा संस्थाका अध्यक्ष रण बहादुर कार्कीको सभाअध्यक्षतामा भएको थियो ।
सभा मार्फत सहकारीले आफ्नो ६ जना वृद्ध शेयर सदस्यलाई सम्मान गरेको छ । सम्मानीत हुनेमा ७७ वर्षिय त्रिविक्रम श्रेष्ठ, ७५ वर्षिय रामप्रसाद भण्डारी ७३ वर्षिय दिलबहादुर तामाङ, ७२ वर्षिय शिवहरि घिमिरे, ७० वर्षिय कृष्ण बहादुर श्रेष्ठ, ७० वर्षिय किर्ति बहादुर श्रेष्ठ र ६९ वर्षिय पद्म कुमारी श्रेष्ठ लगायतका रहेका छन । त्यसैगरि शेयर सदस्यका जेहेन्दार छोराछोरीहरुलाई पनि पुरस्कार वितरण गरिएको छ । पुरस्कृत हुने छात्रा छात्रहरुमा प्रदोष अधिकारी, स्वस्तिका वाग्ले, अनमोल बरुवाल, आशिष थापामगर र प्रविणा लामिछाने रहेका छन्, ।
त्यसैगरी सहकारीले  लक्ष्मी नेपाल र हरि बहादुर तिमल्सिनालाई असल ऋणिको रुपमा पुरस्कृत  गरिएको छ, भने सुष्मा श्रेष्ठ, राजु बस्नेत र राम प्रसाद संजेल लाई असल वचत कर्ताको रुपमा  पुरस्कृत गरिएको थियो भने  सभामा संस्थाकी सचिव जानकी चौधरीलाई कदर पत्र सहित सम्मान गरिएको छ । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मुख्यमन्त्री बानियाँले भदौ १ गते विश्वासको मत लिने
Indra-Baniya-(3)-1786686763.jpg

२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

चट्याङ लागेर एक जनाको मृत्यु
chatyang-1786674780.jpg

२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...

पहिराले घर पुरिँदा एक जना बेपत्ता
prithivi-rajmarg-1786673765.jpg

२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज
deuba-1-1786673280.jpg

२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1786672992.jpg

२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...

राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश फर्किएँ: देउवा
sher-bhadur-deuba-4_edit_-1786608034.jpg

२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...

राष्ट्रियसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1786586000.jpg

२८ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो । बैठकमा संस्कृति, पर्यटन तथा...

किशोर श्रेष्ठ पक्राउ, घरमा छापा
kishor-sth_YJu19Smq2t_625-1786585813.jpg

२८ साउन, हेटौंडा । प्रहरीले जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ । कुसुन्तीस्थित निवास नजिकैबाट...

देउवा आज स्वदेश फर्किँदै
deuba-1-1786585289.jpg

२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा आज स्वदेश फर्किँदै छन् ।  देउवा...

थप समाचार