Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

विश्वकप फुटबल छनौट खेल:ब्राजिलको अपराजित यात्रा कायमै

Screenshot_20210910-10244-1631248820.jpg

२५ भदौं,एजेन्सी।  ब्राजिलले सन २०२२ मा कतारमा  हुने विश्वकप फुटबल प्रतियोगिताको छनौट खेलमा अपराजित यात्रा कायम राखेको छ।नेपाली समय अनुसार शुक्रबार बिहान सम्पन्न दक्षिण अमेरिकन छनौट अन्तर्गतको आठौं खेलमा ब्राजिलले पेरुलाई २ का विरुद्ध सुन्य गोलले हराउदै आफ्नो अपराजित यात्रा कायम राखेको हो। 

आज सम्पन्न पेरु विरुद्धको खेलमा ब्राजिललाई जिताउन नेइमार र रिबेइरोले एक एक गोल गरेका थिए। दुवै गोल पहिलो हाफमा भएको थिए।

ब्राजिलको पहिलो गोल खेलको १५ मिनेटमा रिबेइरोले गरेका थिए भने पहिलो हाफको ४० औ मिनेटमा नेइमारले दोस्रो गोल गरेका थिए। त्यसैगरी आज बिहान सम्पन्न अर्जेन्टिना र बोलिभिया बीचको खेलमा अर्जेन्टिना विजयी भएको छ।अर्जेन्टिनाले शुक्रबार विहान भएको खेलमा बोलिभियालाई ३-० गोलले हराउदै जित हासिल गरेको हो। अर्जेन्टिनालाई जित दिलाउन मेस्सीले ह्याट्रिक गरेका थिए। ब्राजिल दक्षिण अमेरिकन छनोटको  ८ खेलबाट २४ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ भने अर्जेन्टिना १८ अंक सहित दोस्रो स्थानमा रहेको छ।

Screenshot_20210910-10211-1631248820.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
न्याय परिषद् बैठक आज बस्दै
nyaya-parishad-1791248772.jpg

२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...

जेनजी प्रदर्शनकारीका मुद्दा फिर्ता लिने तयारी
Screenshot_20261006_06464-1791248512.jpg

२० असोज, हेटौंडा । सरकारले जेनजी प्रदर्शनकारीहरूलाई लगाएको फौजदारी मुद्दा फिर्ता लिनेबारे अध्ययन गर्न गठित...

पुनर्निर्माणमा सहयोग गर्ने विश्व बैंकको प्रतिबद्धता
wagle-banga-1791247696-1791248152.jpg

२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...

सशस्त्रका एआईजी दाहाल निलम्बित
APf-1791247610.jpg

२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...

कांग्रेस महाधिवेशन: आज उम्मेदवारी दर्ता
Screenshot_20261005_07315-1791247056.jpg

२० असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तेस्रो दिन आज मंगलबार नयाँ केन्द्रीय कार्यसमिति...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1791246640.jpg

२० असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भू-भाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भू-भागमा पश्चिमी...

मोटरसाइकल रूखमा ठोक्किंदा एक जनाको मृत्यु
accident.-1791165527.jpg

१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना  गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...

कांग्रेस महाधिवेशनअन्तर्गत आज बन्द सत्र
Screenshot_20261005_07315-1791164818.jpg

१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...

मौसम बदली भई वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791164562.jpg

१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...

थप समाचार