Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

अन्डर १६ फुटसलको उपाधि तुलसी मेयरलाई

21469578_1400840913334548-1504975571.jpg


२४,भदौँ,हेटौँडा । अन्डर १६ विद्यालय स्तरीय फुटसल प्रतियोगिताको उपाधि तुलसी मेयर उच्च माबिले जितेको  छ ।  शनीबार भएको प्रतियोगिताको फाईनल खेलमा सिदार्थ माबिलाई २–० गोल अन्तरले पराजित गर्दै  तुल्सी मेयरले उपाधिमाथि कब्जा जमाएको हो । खेलमा तुलसीमेयरका लागि अरुण नेपालीले व्यक्तिगत दुई गोल गरे  भने सिद्धाथका लागी  कुनै  गोल हुन नसकेन पछी २–० गोल अन्तरले तुलसी मेयर विजयी भएको हो ।

 विजयी भएसंगै तुल्सी मेयरल  ३० हजार सहित कप हात पारेको छ भने सिद्धार्थले उपविजेता बन्दै २० हजार रुपैंयामा चत्त बुझाएको छ । कार्यक्रमका प्रमुख अतिथी संसद अनन्त  पौडेल, हेटौंडा उपमहानगरपालिकाका उपमेयर मिना लामाले संयुक्त रुपमा बिजेता र उपबिजेतालाई नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र बितरण गरेका  थिए । प्रतियोगिताको उत्कृष्ट खेलाडिको तुलसीमेयरका अभि राई घोषित भए र  उनले जियोनी मोबाईल प्राप्त गरे  । समापन कार्यक्रममा प्याब्सन मकवानपुरका अध्यक्ष मदन दाहाल, हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष नबिन सिग्देल, मकवानपुरका प्रहरी उपरिक्षक विकासराज खनाल लगाएतको विभिन्न विद्यालयका प्रतिनिधीहरुको सहभागीता  रहेको थियो ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

थप समाचार