Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

श्रीमतीको पुण्यतिथिमा उत्सव ईटेनीद्वारा वृद्धाश्रमलाई खाद्यान्न सहयोग

Screenshot_20210918-11200-1631943474.jpg

फोटो:भिमसेन पौडेल।प्रष्ट खबर

२ असोज,हेटौंडा। हेटौडा-४  निवासी  कांग्रेसका युवा नेता तथा युवा व्यवसायी उत्सव ईटेनीले आफ्नो श्रीमतीको आठौं पुण्यतिथिको अवसरमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग गरेका छन। 

ईटेनीले हेटौडा–१७ गैरीगाउँमा रहेको श्रीमदभागवत ज्ञानसञ्चार वृद्धाश्रमलाई खाद्यान्न सहयोग गरेका हुन। खाद्यान्न वितरण गर्दै ईटेनीले वृद्धाश्रममा रहेका वृद्धावृद्धाहरुलाई सहयोग गर्न पाउदा आफूलाई अत्यन्त खुशी लागेको बताए । मकवानपुर पेट्रोलियम डिलर्स एशोसियसनका अध्यक्ष समेत रहेका ईटेनीले वृद्धाश्रमलाई ४ बोरा चामल, दाल १५ केजी, चिनी ५ केजी, विस्कुट १ कार्टुन र स्याउ ५ केजी सहयोग गरेका हुन ।

सहयोग हस्तान्तरण कार्यक्रममा नेपाली काँग्रेस १७ नंं वडाका सभापति नवराज न्यौपाने, समाजसेवी हिरादेवी दाहाल, वृद्धाश्रमका कार्यसमितिका पदाधिकारी र स्थानीयको सहभागिता रहेको थियो।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार