Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

पिप्ले, पशुपति, सक्षम र मल्टिभिजन विजयी

(जिल्ला लिग फुटबल प्रतियोगिता)

Fb-1505133626.jpg

File Photo

२६ भदौं, हेटौंडा । हेटौँडामा जारी जिल्ला लिग फुटबल प्रतियोगितामा सोमबार ४ खेल सम्पन्न भएका छन् ।

सोमबार भएको पहिलो खेलमा पिप्ले युवा क्लवले हेटौँडा फुटबल एकेडेमीलाई ४–१ गोल अन्तरले पराजित गरेको छ । पिप्लेका लागि प्रशान्त भुजेलले खेलको १२, विनय कार्कीले ३२ र ५९ र बुद्ध लामाले ५२ मिनेटमा गोल गरे । एकेडेमीका लागि खेलको ३१ मिनेटमा अनिल महर्जनले गरेका थिए । दोस्रो खेलमा पशुपति युवा क्लवले प्रतिभा क्लवलाई १–० गोल अन्तरले पराजित गरेको छ । पशुपतिका लागि खेलको ४० मिनेटमा विदुर गुरुङले गोल गरे ।
अपरान्ह सक्षम युवा क्लव र एफसी नवमिलन युवा क्लवबीच भएको खेलमा सक्षम विजयी भएको छ । सक्षमले नवमिलनलाई २–० गोल अन्तरले पराजित गरेको छ । सक्षमका लागि बुद्ध बलले खेलको ३३ र सुनिल सुनारले खेलको ५४ मिनेटमा गोल गरे । न्यू गोल्डेन स्टार स्पोर्टस र एफसी मल्टिभिजनबीच खेलमा मल्टिभिजन विजयी भएको छ । गोल्डेस्टारले बाई दिएपछि मल्टिभिजन विजयी भएको हो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द रहने
Narayani-aspatal-1785287804.jpg

१३ साउन, हेटौंडा । नेपाल चिकित्सक संघले आज बुधवार पनि देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेकका सबै स्वास्थ्य सेवा...

सुनसरीका विभिन्न स्थानमा कर्फ्यु आदेश
2-7-1785287044.jpg

१३ साउन, हेटौंडा । सुनसरीका विभिन्न स्थानमा कर्फ्यु आदेश यथावत छ । मंगलबार मध्यराति जिल्ला प्रशासन कार्यालय...

शेखर गोल्छालाई धरौटीमा छाड्न आदेश
shekhar-golchha-1785286794.jpg

१३ साउन, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्षसमेत रहेका व्यवसायी शेखर गोल्छालाई धरौटीमा...

कर्णालीका मुख्यमन्त्रीको शपथ आज
Screenshot_20260729_06362-1785286293.jpg

१३ साउन, हेटौंडा । कर्णालीमा मंगलबार पाँचौँ मुख्यमन्त्रीका रुपमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका...

चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1785285668.jpg

१३ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागमा...

कांग्रेस नेता एवं पूर्व मन्त्री श्रेष्ठको निधन
Ganesh-1785238407.png

१२ साउन, हेटौंडा । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ । श्रेष्ठको आज ललितपुरको...

आज सुनको मूल्य घट्यो
Gold-1785216425.jpg

१२ साउन, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनको मूल्य आज तोलामा चार हजार ३०० रुपैयाँले घटेको...

नेपाल नेदरल्यान्ड्ससंग पराजित
Screenshot_20260728_06303-1785199537.jpg

१२ साउन, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1785199208.jpg

१२ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू-भागमा...

थप समाचार