Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

हेटौंडा-१७ मा रहेको अशोकवाटिका सहकारीको साधारणसभा सम्पन्न

FB_IMG_1632040678439-1632040827.jpg

भीमसेन पौडेल

३ असोज,हेटौंडा। हेटौडा–१७ चिसापानीमा रहेको अशोकबाटिका बचत तथा ऋण सहकारी संस्थाको १६ औं वार्षिक साधारणसभा आईतवार सम्पन्न भएको छ । 

हेटौडा–१७ का वडा अध्यक्ष भैरब बहादुर राईको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभामा संस्थाका अध्यक्ष योगनाथ दंगालले संस्थागत प्रतिवेदन,उपाध्यक्ष सागरनाथ बास्तोलाले ऋण समितिको प्रतिवेदन, सचिव लेखनाथ ढकालले प्रगति प्रतिवेदन, कोषाध्यक्ष कृष्ण प्रसाद पोखरेलले आर्थिक प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिका संयोजक उद्धव प्रसाद गजुरेलले लेखा समितिको प्रतिवेदन पेश गरेका थिए ।

भेलामा उत्कृष्ठ बचतकर्तामा सन्देश तिमल्सिना र गौरी कुमारी पुडासैनी, उत्कृष्ठ कारोवारीमा गायत्रीमाया गौतम र क्षेत्र बहादुर राई, ज्येष्ठ सदस्यमा पवित्रा देवी घिमिरे र नमिना पौडेल पुरस्कृत भएका थिए । यसैगरि बाल बचतमा शैलिष्टा मिश्र, बढी कारोवार गर्नेमा शिवकुमार उपाध्याय भट्टराई र विद्यार्थीमा नानिया पोखरेल, दिपक विश्वकर्मा, स्वभिमान खतिवडा,सिष्टी चौलागाँई,सुजल कार्की र पहिचान जमकटेल र शेयर सदस्य वृद्धि गर्न सहयोग गर्ने सुजन सापकोटालाई समेत पुरस्कृत गरिएको थियो ।

साधारणसभामा सहकारीका अध्यक्ष संस्थाका सल्लाहकार विदुर सापकोटा, सहकर्मी सहकारीका सचिव विष्णुमान श्रेष्ठ, अशोकबाटिका टोल विकास संस्थाका अध्यक्ष गोकर्ण राई, हिमचुली कृषि सहकारीका सचिव ठाकुर प्रसाद नेपाल लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।२०६२ सालमा स्थापित यस सहकारी संस्थामा हाल ८ सय ३९ जना शेयर सदस्यहरु रहेका छन। कोरोना संक्रमणलाई मध्यनजर गरेर साधारणसभा हिजो र आज गरी दुई दिन सम्म चलेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह
Election-Commission-nirba-1787015611.jpg

२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...

प्रधानमन्त्री भदौ १० गते प्रश्नोत्तरमा सहभागी हुने
balen-sahaaa1661769967-1787014980.jpg

२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...

उपसभामुख ठाकुरद्वारा किशोर श्रेष्ठविरुद्ध जाहेरी
1775823836_Ruby-1200x560-1787014655.jpg

२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...

प्रतिनिधिसभामा मन्त्रीहरूले उत्तर दिने
sobita-gautam-scaled-e178-1787014218.jpg

२ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा परराष्ट्रमन्त्री, ऊर्जा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787013864.jpg

२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा देशको पश्चिममा सरदर स्थानभन्दा...

बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजिनामा
Screenshot_20260817_15083-1786959007.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा  छन् । आज बसेको...

भारतका प्रधानसेनापतिले मानार्थ महारथीको उपाधी हासिल गर्दै
general-dhiraj-seth-3-153-1786929755.jpg

१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...

कुटपिटबाट औषधि व्यवसायीको मृत्यु, पाँच पक्राउ
hatya_pakr-1786903682-1786929288.jpg

१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1786928883.jpg

१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

थप समाचार