Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

‘२ नम्बर प्रदेशमा कांग्रेस पहिलो’

Uday-Samser-1505304354.jpg

२८ भदौ, हेटौँडा । नेपाल तरुण दलका निवर्तमान अध्यक्ष एवम् अर्थ राज्यमन्त्री उदय शमसेर राणाले प्रदेश नं. २ मा हुने तेश्रो चरणको स्थानीय निर्वाचनमा नेपाली काँग्रेस पहिलो पार्टी बन्ने दावी गरेका छन् ।  

निर्बाचन प्रचारप्रसारका लागि २ नम्बर प्रदेशमा जाने क्रममा हेटौँडाको काँग्रेस पार्टी कार्यालयमा भएको स्वागत तथा भेटघाट कार्यक्रममा बोल्दै राणाले काँग्रेसलाई पहिलो पार्टी बनाउन सहयोग गर्न मकवानपुरका कार्यकताहरुलाई पनि आग्रह गरेका छन् । मकवानपुर २ नम्बर प्रदेश नजिक भएकाले काँग्रेस पहिलो बनाउने दायित्व यहाँका नेता तथा कार्यकर्ताको भएकाले त्यसतर्फ ध्यान दिन आग्रह गरे ।

६ वटा प्रदेशमा काँग्रेसको आफ्नै आन्तरिक कमजोरीले दोश्रोमा खुम्चनु परेको स्विकार गर्र्दै राणाले यसलाई परिपूर्ति गर्न २ नम्बर प्रदेशले सहयोग गर्ने भएकाले त्यसतर्फ ध्यान दिन आग्रह गरे । उनले आसन्न केन्द्रीय र प्रदेश चुनावको पनि तयार गर्न अनुरोध गरेका थिए ।  कांग्रेस मकवानपुरका कार्यबाहक सभापति विष्णुप्रसाद लमिछानेको सभाध्यक्षतामा भएको भएको थियो ।

कार्यक्रममा सचिवद्वय बुद्ध लामा र आनन्द कठायत, कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, प्रमूख सल्लाहकार माईकल रामचन्द्र अर्याल, सल्लाहकार अशोक शाक्य, जिल्ला सदस्य राजिव सुवेदी, पूर्व जिल्ला सदस्य लक्ष्मण सुवेदी, महासमिति सदस्य दीनेश उपाध्याय, महाधिबेशन प्रतिनिधी ईश्वर पण्डित, १ नम्बर क्षेत्रीय सभापति एवं बकैया गाउँपालिका प्रमूख दामोदर खनाल, नेपाल विद्यार्थी संघ अध्यक्ष शिव खतिवडा राजु, नेपाल तरुण दल सोलुखुम्बु अध्यक्ष अशोक झा, तरुण दल जिल्ला सचिव सचित थापा, तरुण नेता राजेश भेटवाल, वडा अध्यक्षहरु सविन न्यौपाने, सोम तिमल्सिनालगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

घरमा आगलागी हुँदा बृद्धको मृत्यु
Gamgadhi-aaglagi1-1789872394.jpg

४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...

चक्कु प्रहारबाट एक युवकको मृत्यु
file_0000000035ec8208b2d1-1789871441.png

४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...

अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता
swarnim-wagle1-1789870683.jpg

४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...

रास्वपाको सचिवालय बैठक बस्दै
RSP-Nepal-Swatantra-Party-1789870457.jpg

४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ।  पार्टी सभापति रवि लामिछानेको...

थप समाचार