१६ असोज, हेटौंडा । चौघडा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले एक बर्षमा २७ करोड रुपैंया कारोबार गरेको छ ।
संस्थाको शनिबार सम्पन्न १३ औं बार्षिक साधारणसभामा लेखासमितिको प्रतिवेदन प्रस्तुत गर्दै लेखा सुपरीवेक्षण समितिका संयोजक ध्रुवप्रसाद अधिकारीले संस्थाले आव २०७७/०७८ मा २७ करोड ७६ लाख ३ सय १२ रुपैंया कारोबार भएको जनाएका हुन् । संस्थाले सो अवधीमा १ करोड ८ लाख रुपैंया मुनाफा आर्जन गरेको छ ।
भेलामा संस्थाका अध्यक्ष श्यामप्रसाद श्रेष्ठले संस्थागत प्रतिवेदन, कोषाध्यक्ष त्रिविक्रम मानन्धरले आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिका संयोजक ध्रुवप्रसाद अधिकारीले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा उत्कृष्ट कारोबारी प्रकाश बस्नेत र धावा लामा, असल बचतकर्तामा रामकुमारी देवकोटा र राजेश भट्टराईलाई सम्मान गरिएको थियो ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघकी संचालक सदस्य विद्या कोइरालाको प्रमुख आतिथ्यता एवं संस्थाका अध्यक्ष श्यामप्रसाद श्रेष्ठको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा–६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाई, जिल्ला बचत तथा ऋण सहकारी संघका सचिव बिरेन्द्रप्रसाद ढुंगाना, जनकल्याण बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष श्यामप्रसाद भट्टराई, संस्थाका उपाध्यक्ष विजयकुमार श्रेष्ठ, सचिव अर्जुनप्रसाद हुमागाई लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
२०६५ सालमा स्थापना भएको संस्थामा हाल २४ सय बढि शेयर सदस्य आवद्ध रहेका छन् ।
२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...
२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...
२ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा परराष्ट्रमन्त्री, ऊर्जा...
२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा देशको पश्चिममा सरदर स्थानभन्दा...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा छन् । आज बसेको...
१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...
१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी (हानेपा) को 'इन्ट्रि' भएको छ । बागमती प्रदेशमा...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शौलेन्द्रमान बज्राचार्यले...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२२ साउन, हेटौंडा । आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा...
२० साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२० साउन, हेटौंडा । सशस्त्र प्रहरी बलले स्रोत नखुलेको १३ लाख रुपैयाँसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ...
१९ साउन, हेटौंडा । प्रहरीले बाँकेबाट पाँच लाख रूपैयाँसहित अवैध लागुऔषध कारोबारमा संलग्न भएको आरोपमा दुई जनालाई...
२२ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक सरेको छ । आजका लागि तय गरिएको बैठक सरेको हो । साउन २२ गते शुक्रबार अपराह्न...


















